'धुरन्धर' बन्यो सबभन्दा लामो समय ट्रेन्डिङ हुने भारतीय फिल्म
रणवीर सिंह र आदित्य धरको फिल्म 'धुरन्धर' थिएटरमा रिलिज भएको दुई महिनाभन्दा बढी भएको छ। यो फिल्मले बक्स अफिसमा ठूलो व्यापार गर्दै थुप्रै रेकर्डहरू बनाएको छ। यसैबीच, फिल्मले 'बुक माइ शो' मा समेत नयाँ कीर्तिमान बनाएको छ। भारतको सबभन्दा लोकप्रिय अनलाइन...
