विभिन्न क्षेत्रका पेसाकर्मीलाई पार्टीमा आबद्ध हुन कांग्रेसले गर्यो आह्वान
नेपाली कांग्रेसले विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ। प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ती जारी गरी बदलिएको राजनीतिक सन्दर्भमा विभिन्न पेशा र क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई पार्टीमा औपचारिक रूपमा कांग्रेसमा सहभागी हुन आह्वान गरेको छ। सभापति गगन थापाको...
