इंग्ल्याण्डविरूद्ध नेपाललाई चौथो सफलता, ऐरीले लिए विकेट
आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरीलेले चौथो विकेट लिएका हुन्। उनले इंग्ल्याण्डका जेकब बेथेललाई १३.४ ओभरमा लोकेश बमबाट क्याच आउट गरेका हुन्। आउट हुनुअघि जेकबले ३५ बलमा ५५ रन बनाए।...
