नेपालले पावरप्लेमा गुमायो दुवै ओपनर
आइसिसी टी-२० विश्वकप अन्तर्गत इंग्ल्याण्ड विरूद्धको खेलमा नेपालले पावर प्लेमा दुवै ओपनर गुमाएको छ। मुम्बईको वानखेडे रंगशालामा नेपालले ३.५ ओभरमा आशिफ शेख र ५.३ ओभरमा कुशल भुर्तेललाई गुमाएको हो। इंग्ल्याण्डका लियाम डसनले आशिफलाई मार्क उडबाट क्याच आउट गराएका थिए। छैटौं ओभरको...
