नारा नै लगाउने भए 'अबकी बार सय पार' भन्ने लगाउनुस्- गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले नारा लगाउने हो भने 'अबकी बार सय पार'को नारा लगाउनुपर्ने बताएका छन्। आज कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले अबको निर्वाचनमा १०० सिट कटाउने नारा लगाउनुपर्ने बताएका हुन्। ‘अस्ती मधेसमा जाँदै गर्दा मैले साथीहरूलाई भनेको...
