ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पार्किङको विषयमा झगडा हुँदा वीरगञ्जमा एक जनाको मृत्यु

४१ सेकेन्ड अघि   सेतोपाटी

पर्साको वीरगञ्ज महानगरपालिकामा मोटरसाइकल पार्किङको विषयमा भएको विवादले उग्र रूप लिँदा एक जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–१३ मा भएको झगडामा स्थानीय अन्दाजी ६५ वर्षीय केपीचन्द राउतको मृत्यु भएको हो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी निवासी ३२...

अघिल्लो चुनावमा दुई जनालाई टिकट दिएपछि लड्न नपाएका खिमलाल, यसपालि भिड्दैछन् तीन पूर्वमन्त्रीसँग

४० मिनेट अघि   सेतोपाटी

निर्वाचनको मिति आउन अब २६ दिन मात्र बाँकी छ। निर्वाचनको मिति नजिकिँदै जाँदा रूपन्देहीका अन्य क्षेत्रमा जस्तै क्षेत्र नम्बर ५ मा पनि चुनावी माहौल तातिएको छ। यो क्षेत्रमा तीन जना पूर्वमन्त्री र राष्ट्रिय सभाका सदस्य सहित विभिन्न क्षेत्रमा आफ्नो प्रभाव स्थापित...

दुर्गा प्रसाईं पक्राउ

५१ मिनेट अघि   सेतोपाटी

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई प्रहरीले शुक्रबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी प्रविण धितालका अनुसार प्रसाईंलाई पक्राउ गरिएको छ। उनीविरूद्ध साइबर ब्युरोमा उजुरी रहेको...

कांग्रेसमा दु:ख गरेका साथीहरूलाई खोजीखोजी भेट्न जान्छौं: गगन थापा

५६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले कुनै पनि प्रकारको हिंसा र उत्तेजनाको राजनीतिबाट देशलाई जोगाउने जिम्मा कांग्रेसले लिने बताएका छन्। आगो लगाउने र उत्तेजनाको राजनीति जसले पनि गर्न सक्ने भन्दै थापाले देशलाई सम्हाल्ने शक्ति कांग्रेस मात्र भएको दाबी गरे। कांग्रस कास्कीमा...

'आत्मामा' गायिका बबिताले ल्याइन् 'कलियुगकी राधा'

१ घण्टा अघि   सेतोपाटी

गायिका बबिता मानन्धरको स्वरमा लोक आधुनिक शैलीको गीत 'कलियुगकी राधा' सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ गायिकाहरू कुन्ति मोक्तान, सुक्मित गुरूङ, मनिला सोताङ र देविका बन्दनाले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन्।  गीतमा डिपी खनालको शब्द, शंकर थापा...

देश सम्हाल्ने शक्ति चाहिएको छ: सभापति थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन्। कांग्रेस कास्कीको सभालाई आज सम्बोधन गर्दै उनले उत्तेजना फैलाउनेभन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताए। ‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले। आगो जसले पनि...

लुम्बिनी प्रदेश लोकसेवा आयोगले माग्यो प्रशासन, इन्जिनियरिङ, कृषि र स्वास्थ्यतर्फ कर्मचारी (विज्ञापनसहित)

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रशासन, इन्जिनियरिङ, कृषि र स्वास्थ्यतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ। योग्यता पुगेका आवेदकले आयोगको विद्युतीय दरखास्त प्रणाली www.ppsconline.lumbini.gov.np मा आवेदन दिन पर्नेछ। उमेर हद पुरुषको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, महिला...

'शिवांशः च्याप्टर १' को ट्रेलर सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

प्रदर्शन तयारीमा रहेको फिल्म 'शिवांश: च्याप्टर १' को ट्रेलर सार्वजनिक भएको छ।  महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप समेटिएको छ।  जोगीको भेषमा बसेर भित्री रूपमा कतिपय व्यक्ति कसरी अपराधमा सक्रिय...

गहनापोखरीलाई पुरानै स्वरूपमा ल्याउन यसरी हुँदैछ पुनर्निर्माण (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको हाडीगाउँमा रहेको प्रसिद्ध ऐतिहासिक सम्पदास्थल मध्ये एक गहना पोखरीको अहिले धमाधम पुनर्निर्माण भइरहेको छ। सम्पदा क्षेत्र संरक्षण र सहरी विकास कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाको पहलमा यहाँ पुनर्निर्माणको काम भइरहेको छ। क्षमा पूजा गरी काठमाडौं महानगरपालिकाको पहलमा पोखरी र आसपासको...

अर्थशास्त्री मिना आचार्यको निधन

२ घण्टा अघि   सेतोपाटी

अर्थशास्त्री मिना आचार्यको ८८ वर्षको उमेरमा निधन भएको छ। विहीबार साँझ  उनको निधन भएको हो। शुक्रबार बिहान पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ।  सन् २०६६ सालदेखि  अफिसरका रूपमा सरकारी सेवामा प्रवेश गरेकी आचार्यले २६ वर्ष नेपाल राष्ट्र बैंकमा काम गरिन्। उनले...

रौतहट घटनालाई पार्टीले गम्भीरताका साथ लिएको छ: रास्वपा

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले प्रयोग गर्ने गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएपछि घटनालाई रास्वपाले गम्भीरताका साथ लिएको बताएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै ४ वर्षीया अल्फा खातुनको दुर्घटनाबाट मृत्यु...

रास्वपा उम्मेदवार भन्छन्- बालिकालाई ठक्कर दिने गाडी मेरै हो, तर म त्यहाँ थिइनँ

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले प्रयोग गर्ने गरेको कारले ठक्कर दिँदा रौतहटमा ४ वर्षीया बालिकाको मृत्यु भएपछि अहिले आलोचना भइरहेको छ। बिहीबार दिउँसो साढे २ बजे इशनाथ नगरपालिका वडा नम्बर ४ मठिया टोलमा बा १५ च ४२४४ नम्बरको कारले ४...

गण्डकीमा ७ हजार प्रहरी परिचालन हुने

२ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  गण्डकी प्रदेशका ११ जिल्लामा सात हजार १४० प्रहरी परिचालन हुने भएका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङमा ६०६ र कास्कीमा ९५७ प्रहरी परिचालन हुनेछन्। यसैगरी,...

भ्यालेन्टाइन सिजनमा दुई प्रेमकथाः 'कुमारी' र 'रमिताको पिरती' एकसाथ हलमा

२ घण्टा अघि   सेतोपाटी

भ्यालेन्टाइन सिजनलाई लक्षित गर्दै शुक्रबारदेखि दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। फिल्म 'कुमारी' र 'रमिताको पिरती' फ्राइडे रिलिजको अवसर पारेर एकसाथ प्रदर्शनमा आएका हुन्। यी फिल्मले प्रेम र भावनाको फरक–फरक आयाम प्रस्तुत गर्छन्।  दिनेश राउत निर्देशित 'कुमारी' ले दुई युवा हृदयहरूलाई नियतिले...

सर्वसाधारणका लागि फागुन ४ गतेदेखि आइपिओ बिक्री गर्दै सुपर खुदी हाइड्रोपावर

२ घण्टा अघि   सेतोपाटी

सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि आइपिओ बिक्री गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि अब सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले...

सभापति थापा पोखरामा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापा पोखरा आइपुगेका छन्। कांग्रेस गण्डकी प्रदेश कार्य समितिको बैठकमा सहभागी हुन सभापति थापा आज बिहान पोखरा आएका हुन्। प्रदेश बैठकमा सहभागी भएपछि सभापति थापाले पार्टीका जिल्ला सभापतिहरूसँग छलफल गर्ने कार्यक्रम रहेको कांग्रेस पोखराका क्षेत्रीय सचिव...

सरकारले बैतडी बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउनुपर्छ: सभापति थापा

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले बैतडी बस दुर्घटनाका घाइतेहरूको उपचार प्रबन्ध मिलाउनुपर्ने बताएका छन्। सरकारले घाइतेहरूको उपचार व्यवस्था मिलाउनुपर्ने सभापति थापाको भनाइ छ। ‘बैतडीको पुर्चौडी नगरपालिकामा भएको बस दुर्घटनामा १३ जनाको असामयिक निधन भएको खबरले मलाई मर्माहत तुल्याएको छ। विवाह...

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य घटेको छ।  बिहीबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज तोलामा चार हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँ...

बर्दियामा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

बर्दियामा एकै दिन चितुवाको आक्रमण परी दुई जनाको मृत्यु भएको छ। जिल्लाको गुलरिया नगरपालिका –४  तुलसीपुर टोलका ३५ वर्षीय नन्दु रोकाएको बारबर्दिया नगरपालिका– ११ बेलभारस्थित जागृती सामुदायिक वनमा घाँस काट्न गएको समयमा चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । यो घटना...

युवाहरूको महत्त्व नेपाली कांग्रेसले बुझेको छ: शेखर कोइराला

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार शेखर कोइरालाले पार्टीले युवाहरूको महत्त्व बुझेको बताएका छन्। कोइरालाले युवाहरूको विचार पनि आफूले बोकेर हिँडिरहेको बताएका हुन्। ‘युवाहरूको महत्त्व नेपाली कांग्रेसले नबुझेको होइन, युवाहरूको महत्त्व बुझेको छ। तपाईंहरू युवा हुनुहुन्छ...

टी-२० विश्वकप २०२६ : जान्नुहोस नेपाली टोलीको १५ खेलाडीबारे

४ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ शनिबारदेखि भारत र श्रीलंकमा सुरू हुँदैछ। दसौं संस्करणको यो प्रतियोगितामा नेपालले तेस्रोपटक सहभागिता जनाउन लागेको हो। समूह ‘सी’ मा रहेको नेपालले विश्वविजेताद्वय इंग्ल्यान्ड र वेस्ट इन्डिजसहित स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले समूहका आफ्ना चारै खेल मुम्बईस्थित...

संखुवासभामा आगलागी, ४ तले घर पूर्ण रूपमा जल्यो

४ घण्टा अघि   सेतोपाटी

संखुवासभाको चैनपुर नगरपालिका–१  याङसिजुङमा आगलागी हुँदा १५ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१  याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको छ। आगलागीबाट मानवीय क्षति भएको छैन।...

बगेर आउने ठोस फोहोरलाई रोक्न धोबीखोला र विष्णुमतिमा 'ट्र्यास बिन' (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले धोबीखोला र विष्णुमति नदीमा 'ट्र्यास बिन' राख्ने काम गरिरहेको छ।  महानगरले माघ महिनादेखि धोबीखोला र विष्णुमति नदीका विभिन्न स्थानमा 'ट्र्यास बिन' राखिरहेको वातावरण विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्।  उनका अनुसार ११ स्थानमा 'ट्र्यास बिन' राखिँदै छ।  'खोलाको सतहमा...

बैतडी जन्ती बस दुर्घटना— यी हुन् मृतक र घाइतेहरू (नामावली)

४ घण्टा अघि   सेतोपाटी

बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। बिहीबार साँझ साढे ७ बजे पुर्चौडी नगरपालिका– ७ भौनीबाट बेहुली लिएर घर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट सु.प्र ०२- ००१ ख १११९ नम्बरको बस सडकबाट झन्डै सय मिटर...