टिकटकसँग निर्वाचन आयोगले गर्यो समझदारी, भ्रामक सूचना नियन्त्रणमा सहयोग गर्ने
निर्वाचन आयोगले सञ्चारमाध्यम टिकटकसँग समझदारी आदानप्रदान गरेको छ। फागुन २१ गते हुने निर्वाचन लक्षित टिकटकका प्रतिनिधिसँग निर्वाचन आयोगले बुधबार छलफल गरी समझदारी गरेको हो। निर्वाचनलाई असर पार्ने भ्रामक सूचना एवं हानिकारक सामग्री नियन्त्रण गर्न आयोगका सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका...
