बारा ३ र सप्तरी २ छाडेर नयाँ क्षेत्रमा पुगेका उपेन्द्र यादव
२०७९ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट पराजित भएका जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव केही समयपछि बारामा भएको उपनिर्वाचनमा विजयी भए। बारा क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त स्थानका लागि उपनिर्वाचन भएको थियो।...
