कांग्रेसले देउवालाई टिकट दिने सम्भावना न्यून, उनको समूहका जित्न सक्नेलाई उम्मेदवार बनाउने
नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउने सम्भावना न्यून छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते (भोलि) उम्मेदवारी दर्ताको कार्यक्रम छ। यसबीचमा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र निवर्तमान सभापति देउवा पक्षका...
