ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

टिकट वितरणमा सबैलाई समेट्ने मेरो कोसिस जारी छ–गगन थापा

६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार छनोटमा सबैलाई समेट्न आफ्नो प्रयास रहेको बताएका छन्। सोमबार भिडिओ सन्देशमार्फत् सभापति थापाले कांग्रेस उम्मेदवार छान्ने अन्तिम चरणमा रहेको बताएका हुन्। ‘हामी अहिले उम्मेदवार छान्ने अन्तिम चरणमा छौं। त्योभन्दा धेरै भिन्न तरिकाले गर्नुपर्छ भन्ने...

तनावग्रस्त खेलमा आयोजक मोरक्कोलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्स

२७ मिनेट अघि   सेतोपाटी

मोरक्कोलाई हराउँदै सेनेगलले दोस्रो पटक 'अफ्रिका कप अफ नेसन्स' को उपाधि जितेको छ। तर, फाइनल खेलको अन्त्यतिर भएको विवादले यो जितलाई छायाँमा पारिदियो। खेलको अतिरिक्त समयमा मोरक्कोले पेनाल्टी पाएपछि असन्तुष्ट बनेका सेनेगलका खेलाडीहरूले केही समय खेल्न अस्वीकार गर्दै मैदान छाडेका...

सञ्चित नोक्सान उच्च हुँदा पनि सेयर मूल्य बढेका २ कम्पनी

३५ मिनेट अघि   सेतोपाटी

आइतबार सेयर बजार परिसूचक नेप्से ३१ अंकले बढेर २६७२ विन्दुमा पुग्यो। कारोबारमा आएका समूहगत परिसूचकमध्ये वित्त कम्पनी (फाइनान्स) समूह ५.७३ प्रतिशतले बढेर २५६२ विन्दुमा पुग्यो। बजारमा कुल आठ अर्ब ४० करोड रूपैयाँको कारोबार हुँदा फाइनान्स समूहको मात्रै एक अर्ब २१...

टिकट खोसिएपछि ओफिलालको गुनासो– के अपराध गरेको रहेछु जान्न पाऊँ

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले बझाङको उम्मेदवार बदलेपछि अफिलाल ओखेडाले आफूमाथि अन्याय भएको बताएका छन्।  गत शनिबार बसेको सचिवालय बैठकले ओखेडालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर आइतबार टिकट बदल्दै ऐन महरलाई उम्मेदवार बनाउने एमालेले निर्णय गर्‍यो। त्यसपछि ओखेडा रूष्ट भएका हुन्। ‘बिहान...

बाँके–२ मा जसपाका मोहम्मद इस्तियाक राई सूर्य चिह्न लिएर उठ्ने

१ घण्टा अघि   सेतोपाटी

बाँके–२ मा जसपा नेपालका नेता मोहम्मत इस्तियाक राई नेकपा एमालेको सूर्य चिह्न लिएर उम्मेदवार बन्ने भएका छन्। सोमबार राति पूर्वमन्त्री एवम् जसपा नेता प्रदीप यादवसहित नेताहरूसँग इस्तियाक राई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवास पुगेका थिए। त्यहाँ आफूले...

सिन्धुपाल्चोक–१ मा एमालेले बदल्यो उम्मेदवार, होमनारायणले पाए टिकट

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले सिन्धुपाल्चोक–१ मा होमनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। एमालेले यसअघि एमालेले आङदोर्जे शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।  तर आइतबार उम्मेदवार बदलेर होमनारायण श्रेष्ठलाई टिकट दिइएको एमालेका एक सचिवालय सदस्यले बताए। एमालेका सिन्धुपाल्चोक जिल्ला अध्यक्षसमेत रहेका श्रेष्ठ २०७४...

योगेश भट्टराईले पाएनन् टिकट, ताप्लेजुङबाट क्षितिज थेवे उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेवेलाई उम्मेदवार बनाउने भएको छ। त्यहाँ एमालेले उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएको हो। गत शनिबार बसेको सचिवालय बैठकले ताप्लेजुङको टिकट होल्ड गरेको थियो। आइतबार अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार टुंगो लगाउँदै थेवेलाई टिकट दिएका हुन्। ‘शनिबार...

ककसलाई लाग्छ निर्वाचन आचारसंहिता?

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको...

पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह एमालेमा प्रवेश

२ घण्टा अघि   सेतोपाटी

पूर्वमन्त्री प्रदीप यादव जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पनि एमाले प्रवेश गरेका छन्। जसपा नेपालसँग पार्टी एकीकरण भएको २० दिनमै प्रदीपले पार्टी बदलेका हुन्। १४...

काभ्रे–२ मा गोकुल बास्कोटालाई दिएन टिकट, ब्याञ्जु बने उम्मेदवार

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले काभ्रे–२ मा गोकुल बास्कोटालाई उम्मेदवार नबनाउने भएको छ। उक्त क्षेत्रमा उम्मेदवार टुंग्याउँदै एमालेले धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुलाई टिकट दिएको हो। काभ्रे–२ बाट यसअघि गोकुल बास्कोटाले चुनाव जित्दै आएका थिए। अघिल्लो निर्वाचनमा प्रतिकूल समयमा पनि बास्कोटाले चुनाव जितेका...

सधैं बाहिर खानुपरेको चिन्ताले जन्मायो 'बिग बुरिटो', के पाइन्छ खास?

२ घण्टा अघि   सेतोपाटी

धेरै मानिसलाई रेस्टुरेन्टमा खान रमाइलो लाग्छ। परिकारहरू मिठो मानेर खान्छन्। तर अलि धेरै पटक खान थालेपछि 'बाहिरको खानेकुरा, अस्वस्थकर हुन्छ' भन्ने सोच आउँछ। काठमाडौंका असिम आचार्यलाई पनि ठ्याक्कै यस्तै भयो। २३ वर्षीय असिम ललितपुरमा 'पाटन पोटरी' चलाउँछन् जहाँ माटाका भाँडाकुँडा पाइन्छ। बिबिए पढेका उनले यो व्यवसाय सुरू गरेको...

एमालेको समानुपातिक सूचीमा समेटिए रूपन्देहीका एजाज आलम

१० घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकको बन्द सूचीमा रूपन्देहीबाट एजाज आलमको नाम थप गरेको छ। यसअघि समानुपातिक तर्फको सूचीमा रूपन्देहीबाट एक जना पनि उम्मेदवार समावेश नगरिएको भन्दै आलोचना भएको थियो। सोही आलोचना र जिल्लाका पार्टी कार्यकर्ताहरूको दबाबपछि एमालेले आलमको नाम...

प्रेमी सार्वजनिक गर्दै अभिनेत्री गरिमाले भनिन्,- वास्तविक सम्बन्ध निर्माण गर्दैछौं

१० घण्टा अघि   सेतोपाटी

मोडल तथा अभिनेत्री गरिमा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन्। आइतबार राति सामाजिक सञ्जालमा प्रेमीसँगका दुई तस्बिर सार्वजनिक गर्दै उनले विद्यालय जीवनदेखि सुरू भएको प्रेम सार्वजनिक गरेकी हुन्।  उनी लेख्छिन्, 'त्यतिबेला हामी केवल बाल्यकालमै थियौं। अहिले भने संगै केही वास्तविक...

रूख चिह्नबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ, सर्वोच्चको निर्णय स्वीकार्य हुनेछ– पूर्णबहादुर खड्का

११ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ पार्टी खोल्ने र स्वतन्त्र उम्मेदवारी दिने पक्षमा आफूहरू नरहेको बताएका छन्। निर्वाचन आयोगको निर्णयको विरूद्धमा आफूहरू सर्वोच्च अदालत गएको र सर्वोच्च अदालतले दिने निर्णय आफूहरूलाई स्वीकार्य हुने खड्काले बताएका छन्। आइतबार सामाजिक...

एमाले महासचिव पोखरेल दाङ–२ बाटै चुनाव लड्ने पक्का

१२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाटै निर्वाचन लड्ने पक्का भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि पोखरेललाई उम्मेदवार बनाएको औपचारिक पत्र दिएका हुन्। यसअघि एमालेले दाङ–२ बाट महासचिव...

आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले गर्नुहुन्छ, हामी मिलौं- मीन विश्वकर्मा

१२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आउँदो निर्वाचनका लागि दुबै पक्ष मिलेर जानुपर्ने बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै पूर्वसभापति शेरबहादुर देउवा निकट विश्वकर्माले आउँदो निर्वाचनका लागि दुबै पक्ष मिल्नुपर्ने बताएका हुन्। उनले आधा टिकटमा देउवाले हस्ताक्षर...

यी हुन् रूपन्देहीका पाँच क्षेत्रबाट निर्वाचन लड्ने एमालेका उम्मेदवार

१३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले रूपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ। यसअघिको निर्णयलाई सच्चाउँदै उपाध्यक्ष विष्णु पौडेललाई रूपन्देही क्षेत्र नम्बर २ मै पठाउने निर्णयसँगै अन्य निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवारको टुंगो लगाएको हो। एमालेले क्षेत्र नम्बर ३ मा बासुदेव घिमिरे र ५ मा...

मोरङ-६ मा एमालेबाट विनोद ढकाल उम्मेदवार

१३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले मोरङको क्षेत्र नम्बर ६ मा विनोद ढकाललाई उम्मेदवार बनाउने भएको छ। मोरङका ६ वटा क्षेत्र मध्ये क्षेत्र नम्बर ५ र ६ मा एमालेले उम्मेदवार टुंगो लगाउने बाँकी थियो। दुवै क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट टुंगो लगाउने शनिबारको सचिवालयले...

मेयर हुञ्जेल टिमसँग नमिलेका हर्क साम्पाङले लिए हार्दिक बिदाइ

१३ घण्टा अघि   सेतोपाटी

२०७९ को स्थानीय निर्वाचन जितेर धरान उपमहानगरको मेयर पद सम्हालेयता हर्क साम्पाङ र अरू जनप्रतिनिधिबीच सधैंजसो खटपट भइरह्यो। स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका साम्पाङ र दलहरूबाट जितेर आएका अरू जनप्रतिनिधिबीचको बेमेलले न धरानमा समयमा बजेट आयो, न कुनै बैठक सौहार्द...

झापामा रास्वपाले टुंग्याएका यी हुन् पाँच उम्मेदवार

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाका पाँच वटै क्षेत्रमा उम्मेदवारको करिब टुंगो लगाएको छ। क्षेत्र नम्बर १मा निशा डाँगी उम्मेदवार बन्ने भएकी छन्। यसअघि उनको क्षेत्र नम्बर २मा चर्चा भए पनि डाँगीलाई क्षेत्र नम्बर १ पठाइएको रास्वपाका एक नेताले बताए। डाँगी...

रविलाई लक्ष्य गरी सम्पत्ति शुद्धीकरण मुद्दामा मिलापत्र गर्न नमिल्ने कानुन ल्याइएको सोविता गौतमको दाबी सही छ?

१३ घण्टा अघि   सेतोपाटी

महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछाने र जिबी राई सहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता हुने गरी अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएपछि त्यसको व्यापक विरोध भएको छ। कानुनले नै 'सरकारले फिर्ता गर्न नमिल्ने' भन्दै सम्पत्ति शुद्धीकरण मुद्दालाई 'नेगेटिभ...

हर्क साम्पाङले दिए धरानको मेयर पदबाट राजीनामा

१४ घण्टा अघि   सेतोपाटी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्। आइतबार उनले राजीनामा पत्र उपमेयर अईन्द्र विक्रम बेघालाई बुझाएका हुन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन उनले राजीनामा दिएका हुन्। उनी अहिले श्रम संस्कृति पार्टीका अध्यक्ष समेत छन्। यस्तै...

काठमाडौं–४ मा राजन भट्टराई नलड्ने, उद्धव खरेलको सम्भावना

१४ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले सचिव राजन भट्टराई काठमाडौं–४ मा यसपटक उम्मेदवार नबन्ने भएका छन्। काठमाडौं–४ मा उद्धव खरेलको सम्भावना बढेको एक सचिवालय सदस्यले जानकारी दिए। भट्टराई त्यस क्षेत्रमा लगातार दुई पटक उम्मेदवार बनेका थिए। तर गगन थापासँग पराजित भएका थिए। नेपाली कांग्रेसका...

४ प्रतिशतले घट्यो धान उत्पादन, यस्ता छन् कारण

१४ घण्टा अघि   सेतोपाटी

यो वर्ष धान उत्पादन ४ प्रतिशत घटेको छ। कृषि मन्त्रालयका अनुसार धान उत्पादन, क्षेत्रफल र उत्पादकत्व तीनै सूचकमा गिरावट आएको हो। प्रारम्भिक अनुमान अनुसार, यस वर्ष नेपालमा धान उत्पादन ५५ लाख ५ हजार १ सय २६ टन पुग्ने अनुमान गरिएको...