मुगुमा बनेको सर्ट फिल्म ‘हेपिनेस’ कोलकाताको अन्तर्राष्ट्रिय महोत्सवको फाइनलमा
कर्णालीको मुगुमा निर्माण गरिएको नेपाली लघु चलचित्र (सर्ट फिल्म) ‘हेपिनेस’ भारतको कोलकातामा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको फाइनलमा प्रवेश गरेको छ। सन् २०२६ को अमादर अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव मा विश्वभरका चलचित्रहरूसँग प्रतिस्पर्धा गर्दै ‘हेपिनेस’ फाइनल सूचीमा छनोट भएको हो।...
