शेखर कोइराला पक्ष अब देउवा समूहको छलफलमा नजाने, कांग्रेसबाटै चुनाव लड्ने
नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्ष अबदेखि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राख्ने छलफलमा सहभागी नहुने भएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालय सानेपामा आज राखेको बैठकमा सहभागी नेता कोइरालासहित...
