सानो सनकमा ठूलो निर्णय गर्ने मानिसको कथा, हेर्नुस् युट्युबमा
गुड फ्राइडे सिनेमा दारी–कपाल फुलिसकेका बाउजी दिल्ली सहरको फटेहाल बस्तीमा बस्छन्। यही बस्तीमा उनको श्रीमती, छोराछोरी, भाइभतिज सहितको संयुक्त परिवार छ। सामान्य कमाइबाट गुजारा चलिरहेको परिवारका सदस्यको संख्या अनुसार घर साँघुरो छ। एकअर्काप्रति माया, प्रेम, इज्जत हुँदाहुँदै पनि हरेक सदस्यको निजी जीवन र...
