राष्ट्रिय लिगमा फ्रेण्ड्स क्लबको विजयी सुरूवात
राष्ट्रिय लिग २०८२ मा फ्रेण्ड्स क्लबले विजयी सुरूवात गरेको छ। बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेण्ड्सले एन्फा प्रेसिडेन्ट लिगबाट आएको सुर्खेतको काँक्रेविहार क्लबलाई ३-१ गोलले पराजित गर्यो। खेलको छैटौं मिनेटमा काँक्रेबिहारले आत्मघाती गोलबाट अग्रता लियो। फ्रेण्ड्सका कमल श्रेष्ठले आत्मघाती...
