ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

२६४१ विन्दुमा नेप्से, कारोबार रकम ६ अर्ब २० करोडमा सीमित

३ मिनेट अघि   सेतोपाटी

बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ। नेप्से १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा बन्द भएको हो।  बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ९९ करोड रूपैयाँको सेयर कारोबार भएकोमा...

विशेष महाधिवेशन पक्षधरसँग भएको वार्ताबारे केन्द्रीय समितिमा रमेश लेखकको ब्रिफिङ

१० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय समिति बैठक सुरू भएको छ।  बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको भए पनि विशेष महाधिवेशन पक्षधरसँगको संवाद जारी रहँदा बैठक बस्न ढिलाइ भएको हो।  बैठकमा अहिले नेता रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग भएको वार्ताबारे ब्रिफिङ गरिरहेको...

कैलालीका युवा भूपेन्द्र  हत्याकाण्ड– ६ जनालाई जीवन रहेसम्म र ७ जनालाई जन्मकैदको फैसला

१८ मिनेट अघि   सेतोपाटी

चार वर्ष पहिले कैलालीका युवा भूपेन्द्र बडुवाल हत्या घटनामा जिल्ला अदालतले फैसला सुनाएको छ।  जिल्ला न्यायाधीश गोकुल निरौलाको इजलासले मंगलबार प्रतिवादीमध्ये ६ जनालाई जीवन रहेसम्म र थप सात जनालाई जन्मकैदको फैसला सुनाएको हो।  अदालतका शाखा अधिकृत सूचना अधिकारी पंकज उपाध्यायका...

सानेपामा सुरू भयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

२५ मिनेट अघि   सेतोपाटी

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेका बेला केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ।  कांग्रेसको  संस्थापन पक्षका केन्द्रीय सदस्यहरू उक्त बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। बिहान ८ बजेका लागेका बोलाइएको थियो।   तर विशेष महाधिवेशन पक्षधरसँग समझदारीका लागि...

नेकपामा समाहित भए सुमन सायमि

३५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सामयि नेतृत्वको समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ। बुधबार दिउँसो राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सायमि नेतृत्वको समूह नेकपामा समाहित भएको हो। सायमिसहित मुक्ति पार्टीका केही नेताहरू, सहकारी पीडित तथा नदी किनारको मापदण्डविरूद्ध संघर्षरत...

कांग्रेस निर्वाचनमा आज राति ८ देखि ११ बजेसम्म मतदान

३६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका संशोधनसहित सार्वजनिक भएको छ। बिहान ११ बजे नै मनोनयन दर्ता सम्पन्न भए पनि त्यसपछिको निर्वाचन कार्यक्रम निर्धारण भएको थिएन। निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार दिउँसो निर्वाचन कार्यक्रमको संशोधित कार्यतालिका सार्वजनिक गरेका हुन्।...

चार वर्षपछि विराट कोहली फेरि एकदिवसीय ब्याटिङ वरीयताको नम्बर एक

५० मिनेट अघि   सेतोपाटी

भारतीय स्टार ब्याटर विराट कोहली आफ्नो उत्कृष्ट फर्मका कारण चार वर्षपछि फेरि आइसिसी पुरुष एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन्। आइतबार वडोदामा न्युजिल्यान्डविरुद्ध ९१ बलमा ९३ रनको 'म्याच विनिङ' इनिङ खेलेपछि उनले आफ्नै टोलीका कप्तान रोहित शर्मालाई पछि पार्दै...

राष्ट्रिय सभा बैठकका लागि तयार भयो सिंहदरबार भित्रको हल (तस्बिरहरू)

५५ मिनेट अघि   सेतोपाटी

सिंहदरबारभित्र बनेको संघीय संसद भवनको हल बैठकका लागि तयार भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको आगजनी तथा सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको काम अझै सम्पन्न हुन नसक्दा संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि वैकल्पिक सभा हल तयार...

महोत्सव विवादमा आफ्नो नाम जोडिएपछि ज्योति मगरले भनिन्–म त्यो दिन दाङमा थिएँ

१ घण्टा अघि   सेतोपाटी

गायिका ज्योति मगरले आफ्नोबारे गलत सूचना फैलाइएको गुनासो गरेकी छन्। कपिलवस्तुको चन्द्रौटा महोत्सवको विवादसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा गलत सूचना फैलाइएको भन्दै ज्योतिले त्यसको खण्डन गरेकी हुन्।  ज्योतिले उक्त दिन आफू कपिलवस्तुमा नभई दाङको घोराहीमा रहेको समेत बताएकी छन्।...

निर्णयको पर्खाइमा भृकुटीमण्डप (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रममा मनोनयन सक्किसकेको छ। दिउँसो १ बजे सार्वजनिक हुने भनिएको मनोनयन सूची अहिलेसम्म सार्वजनिक भएको छैन। दुई महामन्त्रीहरू संस्थापनलाई अन्तिम विकल्प पठाएर छलफलमा छन्।  निर्वाचनको अन्य कार्यक्रम अघि नबढ्दा भृकुटीमण्डपमा प्रतिनिधिहरू प्रतिक्षामा छन्। संस्थापन...

गगनलाई प्रधानमन्त्री घोषणा गर्न र देउवा सभापतिबाट निस्क्रिय रहन संस्थापन असहमत

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान दुई महामन्त्रीले 'अन्तिम विकल्प' का रूपमा पठाएका आठ बुँदे प्रस्तावमध्ये संस्थापन पक्षले एउटाबाहेक अरू मान्न अस्वीकार गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगमा पठाइएको उम्मेदवारहरूको नामबाट सभापति शेरबहादुर देउवाको हस्ताक्षर परिवर्तन गर्नबाहेक अरू...

उज्यालो नेपाल पार्टीले कसैसँग एकता गर्दैन– कुलमान घिसिङ

१ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टी (उनेपा) अध्यक्ष कुलमान घिसिङले कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढ्ने बताएका छन्। सामाजिक सञ्जालमा नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला चलाइएको भन्दै उनले त्यसको खण्डन...

केटिएम हस्पिटालिटीले आइपिओ ल्याउने

१ घण्टा अघि   सेतोपाटी

चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट 'रोयल टुलिप चितवन' सञ्चालन गरिरहेको केटिएम हस्पिटालिटी लिमिटेडले १५ करोड ५० लाख रूपैयाँको प्राथमिक सेयर (आइपिओ) ल्याउने भएको छ। बुधबार सम्पन्न कम्पनीको दोस्रो साधारण सभाले पुँजी संरचना परिवर्तनसहित आइपिओ निष्कासनको प्रस्ताव स्वीकृत गरेको हो।  सभाले अधिकृत पुँजी...

दुई महामन्त्रीले संस्थापनलाई पठाएको ८ बुँदे 'अन्तिम विकल्प'

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको एकताका लागि अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षलाई आठबुँदे प्रस्ताव पठाएका छन्। दुई महामन्त्री थापा र शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सहमतिको अन्तिम विकल्पको सन्देश पठाएका हुन्। महामन्त्रीद्वयले पठाएका सहमतिका आठ बुँदा यस्ता...

गगन थापालाई भावी प्रधानमन्त्री प्रस्ताव गर्ने सहित महामन्त्रीहरूले पठाएको 'अन्तिम विकल्प' मा के छ?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान गगन थापालाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित निकासको अन्तिम प्रयास स्वरूप दुई महामन्त्रीले संस्थापन पक्षालाई 'अन्तिम विकल्प' को प्रस्ताव पठाएका छन्। दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सहमतिको अन्तिम विकल्पको सन्देश पठाएका हुन्।...

राष्ट्रिय लिगमा फ्रेण्ड्स क्लबको विजयी सुरूवात

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ मा फ्रेण्ड्स क्लबले विजयी सुरूवात गरेको छ। बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेण्ड्सले एन्फा प्रेसिडेन्ट लिगबाट आएको सुर्खेतको काँक्रेविहार क्लबलाई ३-१ गोलले पराजित  गर्‍यो। खेलको छैटौं मिनेटमा काँक्रेबिहारले आत्मघाती गोलबाट अग्रता लियो। फ्रेण्ड्सका कमल श्रेष्ठले आत्मघाती...

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

२ घण्टा अघि   सेतोपाटी

एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र ५.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने...

प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोपमा पुरूष पक्राउ

२ घण्टा अघि   सेतोपाटी

राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन अनधिकृत रूपमा मेसेज पठाएको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति निर्देश सेढाईलाई पक्राउ गरेको हो। केही दिनअघि अनधिकृत रूपमा प्रदर्शन गर्नका लागि व्यक्तिगत रूपमा मेसेज आएको...

कांग्रेसमा सहमति खोज्न विशेष महाधिवेशन पक्षले संस्थापनलाई पठायो 'अन्तिम विकल्प'

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस पार्टीलाई एक ढिक्का बनाएर लैजान निकासको अन्तिम प्रयास स्वरूप दुई महामन्त्री र संस्थापन पक्षबीच विभिन्न विकल्पको आदानप्रदान जारी छ। सभापति शेरबहादुर देउवासँग आज बिहान उनको निवास महाराजगन्जमा भएको वार्तामा कुनै सहमति हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश...

अरूण क्षेत्री अभिनीत 'हन्टर' को सकियो छायांकन

२ घण्टा अघि   सेतोपाटी

फिल्म 'हन्टर' को छायांकन ४५ दिनमा सकिएको छ। एक्सन-ड्रामा जनराको 'हन्टर' पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको हो।  जीवन सिंह निर्देशित फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ। फिल्म एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन्। उनका अनुसार फिल्म रियल पात्रको कथाबाट प्रेरित भए पनि...

टी-२० विश्वकप : पाकिस्तानी मूलका अमेरिकी बलर खानलाई भारतले भिसा दिन अस्विकार गरेको दाबी

२ घण्टा अघि   सेतोपाटी

पाकिस्तानी मूलका अमेरिकी तीव्र गतिका बलर अली खानले आफूलाई भारतले भिसा दिन 'अस्विकार' गरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमा भारतले भिसा नदिएको कुरा लेखेका छन्।  सन् २०२६ को टी-२० विश्वकपको उदघाटन खेल फेब्रुअरी ७ मा मुम्बईमा अमेरिका र...

सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता गर्न अनुरोध गर्दै निवेदन दिएका छन्। आफूविरूद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी कसुर गरेको भन्दै सरकारी वकिल कार्यालयले लगाएको अभियोगदाबी फिर्ता लिन अनुरोध गर्दै...

जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

मौलाकालिकामा जिप र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो ४ बजे पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका-२ मौलाकालिकास्थित पूर्व-पश्चिम राजमार्ग सडकमा बा.प्र. ०१-००३ च १४०७ नम्बरको पिकअप भ्यान र ना ९ प ८२१५ नम्बरको स्कुटर ठोक्किएको थियो।...

सृष्टि-सौगात अभिनीत 'भाइरल गोर्खे' प्रिमियर, हेर्नेले भने- मनोरञ्जनसँगै सन्देशमूलक (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

माघे संक्रान्तिकोअवसर पारेर बिहीबारबाट प्रदर्शनमा आउने फिल्म 'भाइरल गोर्खे' को मंगलबार साँझ काठमाडौंमा प्रिमियर गरिएको छ।  न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित प्रिमियरमा फिल्मका मुख्य कलाकारहरू अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्लका साथमा थुप्रै फिल्मकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रह्यो। पूजा शर्मा, सिसन...