शिभालीले अस्ट्रेलियाको मेलवर्नमा एसिया-प्यासिफिक एलिट टेनिस खेल्ने
नेपाली टेनिस खेलाडी शिभाली गुरुङले एसिया-प्यासिफिक एलिट यु–१४ ट्रफी खेल्ने भएकी छिन्। प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म अस्ट्रेलियाको मेलबर्नमा हुनेछ। एसियामा यु–१४ उमेरसमूहमा चौथो वरीयतामा रहेकी शिभाली प्रतियोगिताको तयारीका लागि अस्ट्रेलियाअघि आइतबार मलेसिया जाने नेपाल टेनिस संघका सचिव अजय...
