ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गतिलोले समानुपातिकमा बुझायो जम्मा ११ जनाको नाम

५ मिनेट अघि   सेतोपाटी

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत संस्थापक रहेको गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले समानुपातिक सूचीमा ११ जनाको नाम मात्र बुझाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिकतर्फ न्यूनतम १० प्रतिशत सिटमा मनोनयन दिनुपर्छ। यसरी मनोनयन दिँदा पनि ६ वटा क्लस्टरमा बाँडेर दिनुपर्ने...

गृहसचिव राजकुमार श्रेष्ठले गरे पदभार ग्रहण

५ मिनेट अघि   सेतोपाटी

गृह मन्त्रालयमा सरूवा भएका गृहसचिव राजकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले सरूवा भएर आएका गृह सचिव श्रेष्ठलाई स्वागत गरेका हुन्। सरकारले रामेश्वर दंगाललाई लोकसेवा आयोगमा सरूवा गरेको छ। दंगाललाई मन्त्री अर्यालले धन्यवाद दिँदै बिदाई गरेका थिए।  यस्तै, गृह...

सरकारबाट अनुमति लिएका संस्थाबाट मात्र परामर्श लिन शिक्षा मन्त्रालयको आग्रह

८ मिनेट अघि   सेतोपाटी

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति प्राप्त संस्थाहरूले मात्र वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउन निर्देशन जारी गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै विद्यार्थी तथा अभिभावकहरूले परामर्श सेवा सञ्चालनको अनुमति प्राप्त गरेका संस्थाहरूबाट मात्र सेवा लिन, त्यस्तो परामर्श सेवा उपलब्ध...

निर्वाचन आयोग परिसरमा नाराबाजी (तस्बिरहरू)

१५ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोग पुगेर केही जेनजी युवाले नाराबाजी गरेका छन्। सोमबार साँझ दलहरूले समानुपातिक सूची दर्ता गर्ने क्रम चलिरहँदा जेनजी युवाहरू पुगेर नाराबाजी गरेका हुन्। नाराबाजी गरेका ती युवालाई प्रहरीले आयोग परिसर बाहिर लगेको हो। उनीहरूले निर्वाचन प्रक्रिया रोक्न, भ्रष्टाचारीलाई कारबाही गर्न लगायतका...

रञ्जु दर्शना र समीक्षा बाँस्कोटाले कति मत ल्याए रास्वपाको समानुपातिक छनौटमा?

२४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फको प्राथमिक निर्वाचन (प्राइमरीतर्फ) को नतिजा सार्वजनिक गरेको छ। रास्वपाले ६ वटा क्लस्टरमा सबभन्दा धेरै मत प्राप्त गर्ने ९–९ जनाको नाम सार्वजनिक गरेको हो। रास्वपाले सदस्यहरुले समानुपातिक तर्फको उम्मेदवार चयनका लागि मोबाइल एपमा मतदान गरेका थिए। उक्त सूची हेर्दा विवेकशील साझाबाट रास्वपामा समाहित भएकी...

रास्वपाको समानुपातिक सूची– आन्तरिक छनौटमा बढी भोट ल्याउने टप-५

३८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फको प्राथमिक निर्वाचन (प्राइमरीतर्फ) को नतिजा सार्वजनिक गरेको छ। सबभन्दा बढी मत पाउने खस आर्य क्लस्टरतर्फका रमेश प्रसाईं छन्। उनले १८२२३ मत ल्याएका छन्। त्यस्तै, थारू क्लस्टरतर्फ प्रेमलाल चौधरीको १७४२५ मत आएको छ। तेस्रोमा जनजाति क्लस्टरबाट उत्तमबहादुर गुरूङले १६०१२ मत...

अन्तरजातीय बिहे गरेको आरोपमा केटाको घर जलाइदिने ५ जना पक्राउ

४० मिनेट अघि   सेतोपाटी

बर्दियामा अन्तर जातीय बिहे गरेको आरोपमा राति गएर केटाको घरमा आगो लगाएको पाँच जना आरोपी पक्राउ परेका छन्। थप पाँच फरारहरूको खोजी भइरहेको छ।  पुस १० गते राति नौ बजेतिर गुलरिया नगरपालिका–१० का २४ वर्षीय  सद्दाम बेहनाको घरमा गाउँकै  एक समूह गएर आगजनी...

समानुपातिक उम्मेदवार सूची बुझाउन नेताहरू पुगे आयोग (तस्बिरहरू)

४५ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउन दलका नेताहरू निर्वाचन आयोगमा पुगेका छन्। निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सूची बुझाउन हिजो र आज समय दिएको थियो। अहिलेसम्म ९ वटा दलले समानुपातिकतर्फ उम्मेदवार सूची बुझाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी,...

बालेनलाई हर्कको च्यालेन्ज- जहाँबाट चुनाव उठेपनि हराउँछौं

५१ मिनेट अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आउँदो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंका मेयर बालेन शाहलाई पराजित गर्ने बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत बालेनलाई साम्पाङले जुन ठाउँबाट उम्मेदवारी दिएपनि पराजित गर्ने बताएका हुन्।  ‘बालेनलाई चुनावमा हराउनेछौं। जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी...

तीन तहको सरकारसँग एक खर्ब ८८ अर्ब मौज्दात, सञ्चित कोष भने घाटामा

५७ मिनेट अघि   सेतोपाटी

गत आर्थिक वर्षमा तीन तहको सरकासँग एक खर्ब ८८ अर्ब रूपैयाँ नगद तथा बैंक मौज्दात देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सोमबार अर्थमन्त्री रामेश्‍वर खनाललाई बुझाएको प्रतिवेदनअनुसार नगद तथा बैंक मौज्दात धनात्मक देखिएको हो।  यो मौज्दात संघ, प्रदेश र स्थानीय सरकारहरू र एक्स्ट्रा...

एनएमए निर्वाचनमा डा.शाहीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

१ घण्टा अघि   सेतोपाटी

नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनका लागि डा.अरूण शाहीले दिएको उपाध्यक्ष पदको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश गरेको छ। सोमबार न्यायाधीश कृपासुर कार्कीको इजलासले मुद्दा अन्तिम किनारा नभएसम्मका लागि मनोनयन खारेज गर्ने निर्णयलाई कार्यान्वयन नगर्न...

सुदूरपश्चिममा गत आर्थिक वर्षको भन्दा झन्डै तीन करोड कम राजस्व संकलन

१ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिना मसान्तको तुलना गर्दा झन्डै तीन करोड जति कम राजस्व संकलन गरेको छ।   बितेको आर्थिक वर्ष २०८१/०८२ मा कुल राजस्व संकलनको लक्ष्य एक अर्ब ६० करोड ७ लाख १५ हजार रुपैयाँ थियो। चालु...

रास्वपाको प्राइमरी चुनाव नतिजा- ६ वटा क्लस्टरमा कसले कति पाए मत?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फको प्राथमिक निर्वाचन (प्राइमरीतर्फ) को नतिजा सार्वजनिक गरेको छ। रास्वपाले ६ वटा क्लस्टरमा सबैभन्दा धेरै मत प्राप्त गर्ने ९–९ जनाको नाम सार्वजनिक गरेको हो। रास्वपाले सदस्यहरुले समानुपातिक तर्फको उम्मेदवार चयनका लागि मोबाइल एपमा मतदान गरेका थिए।  रास्वपाले  सबै उम्मेदवार र उनीहरूले...

लक्ष्मी सनराइज बैंकको २५औं साधारण सभाले पारित गर्‍यो १० प्रतिशत बोनस

१ घण्टा अघि   सेतोपाटी

लक्ष्मी सनराइज बैंकको २५औं वार्षिक साधारणसभा आज (सोमबार) काठमाडौंमा सम्पन्न भयो ।  साधारण सभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रूपैयाँ पुगेको छ। ...

नेपालमा झन्डै हजार जनाले हेरे 'शोलेः द फाइनल कट', कति पुग्यो 'धुरन्धर' को कमाइ?

१ घण्टा अघि   सेतोपाटी

चलचित्र विकास बोर्डले सिनेमा हलमा प्रदर्शनरत विदेशी फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ। बोर्डले सोमबार 'धुरन्धर', 'अवतार ३', 'तेरे इश्क में', 'शोलेः द फाइनल कट' र 'मिलियन भ्युज' को कमाइ विवरण सार्वजनिक गरेको हो। विवरणअनुसार 'धुरन्धर' ले पुस १२ गतेसम्म सिनेपाः बक्सअफिसमा ८ करोड...

समानुपातिकतर्फ ११० जनाको नाम पठाउँछौं, नयाँले अवसर पाउनुभएको छ: प्रवक्ता महत

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रतिनिधि सभा समानुपातिकतर्फ ११० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।   पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समिति बैठकले ११० जनाकै नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता महतले...

इसराइलमा थन्किएको जहाजको इन्जिन लिन जाँदै निगम

१ घण्टा अघि   सेतोपाटी

विगत दुई वर्षदेखि इसराइलमा थन्किएको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजको इन्जिन ल्याइने भएको छ।  निगमका अनुसार उक्त जहाजको इन्जिन लिन निगमको 'ए३२०–२००' सिरिजको न्यारोबडी जहाज आज(सोमबार) इसरायल जाँदैछ।  निगम र इसरायलस्थित आइएमआईबीच मेन्टिनेन्स विथ लिज सपोर्ट सम्झौताका आधारमा वार्तामार्फत् समझदारी भएपछि...

सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौं- रेशमलाल चौधरी

१ घण्टा अघि   सेतोपाटी

रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने भएको छ।  सोमबार पार्टीको तर्फबाट समानुपातिक तर्फको सांसदहरूको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन्। उनले नागरिक उन्मुक्ति पार्टी लगायतका पार्टीहरूसँग गठबन्धन गरेर...

बालेन र रविसँग मिलाउन सुदनले गाडीमा राखेर लगे कुलमानलाई

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आइतबार भएको सहमतिमा छुटेका कुलमान घिसिङलाई पनि त्यसमा सहभागी जेनजी अभियानीहरूले सहजीकरण गरिरहेका छन्। त्यसै क्रममा सुदन गुरूङ लगायतका केही जेनजी अभियानीले अहिले कुलमान घिसिङलाई आफैले...

जसपा नेपालले बुझायो समानुपातिक उम्मेदवारको सूची

१ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको सूची बुझाएको छ।  जसपा नेपालले सोमबार अपराह्न निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।  योसँगै समानुपातिक सूची बुझाउने दलको संख्या ६ पुगेको छ।  नेपाल मजदुर किसान पार्टी...

१२ वर्षअघि बेपत्ता मलेसिया एयरलाइन्सको एमएच ३७० विमानको भोलिदेखि फेरि खोजी हुने

२ घण्टा अघि   सेतोपाटी

झण्डै १२ वर्षअघि बेपत्ता भएको मलेसिया एयरलाइन्सको एमएच ३७० विमानको खोजी भोलिदेखि फेरि सुरू हुने भएको छ। मलेसियाको यातायात मन्त्रालयले डिसेम्बर महिनाको सुरूमा एक विज्ञप्ति निकाल्दै डिसेम्बर ३० बाट खोजी कार्य पुनः सुरू हुने बताएको थियो। अमेरिकी रोबोटिक कम्पनी ओसन...

कुलमानले रास्वपामा ३० प्रतिशत हिस्सा मागेपछि अड्किएको वार्ता फेरि सुरू हुँदै

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची बुझाउने समय घर्किँदै जाँदा कुलमान घिसिङलाई पनि बालेन र रवि लामिछानेसँग सहमति गराउने प्रयास भइरहेको छ। जेनजी अभियानीहरूले नै कुलमानलाई पनि बालेन र रविसँग मिल्नुपर्ने दबाब दिँदै उनीहरूबीच एकता गराउने प्रयास गरिरहेका छन्। त्यही क्रममा अहिले...

सल्यानबाट क-कसलाई उम्मेदवार सिफारिस गर्‍यो नेकपाले?

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टी सल्यानले उम्मेदवारको नाम सिफारिस गरेको छ। आगामी निर्वाचनका लागि नेकपाले उम्मेदवारको नाम सिफारिस गरेको हो। प्रतिनिधिसभा सदस्य खुल्लातर्फ पूर्वमन्त्री टेकबहादुर बस्नेतको नाम एक नम्बरमा सिफारिस गरिएको छ। त्यसपछि युवा क्लस्टर र दलित धनबहादुर परियार, खुल्लातर्फ पूर्वमन्त्री प्रकाश...

मोडल प्रशंसाको जन्मदिनमा कुशलको शुभकामना- तिमी मेरो लागि सबभन्दा ठूलो आशीर्वाद

२ घण्टा अघि   सेतोपाटी

मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीले सोमबार आफ्नो जन्मदिन मनाइरहेकी छिन्। उनको जन्मदिनमा राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलको शुभकामनालाई लिएर लिएर यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ।  कुशलले फेसबुक स्टोरीमा आफूहरूको तस्बिर राख्दै प्रशंसालाई जन्मदिनको शुभकामना दिएका छन्। मन्दिरमा खिचिएको...