ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नेपालमा कालोसूचीमा रहेको कम्पनीले पनि विदेशबाट लगानी भित्र्याउन सक्ने!

१० मिनेट अघि   सेतोपाटी

अब सबै प्रकारको विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ। राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (पाँचौं संशोधन) मार्फत कम्पनीहरूले विदेशी लगानी नेपाल भित्र्याउन र बाहिर लैजान केन्द्रीय बैंकको अनुमति नचाहिने, नेपालमा कालोसूचीमा रहेको कम्पनीले...

कुलमानलाई रास्वपाको उपाध्यक्ष बनाउने सहमति, अन्तत: एक ठाउँ उभिए रवि, बालेन र कुलमान

१७ मिनेट अघि   सेतोपाटी

कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनाउने सहमति भएको छ। यही सहमति अनुसार अन्तत: रास्वपा, बालेन र कुलमान आगामी निर्वाचनका लागि एक ठाउँमा उभिने भएका छन्। बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति यसअघि नै भइसकेको छ। बालेन र...

अहिलेसम्म जम्मा १६ दलले बुझाए समानुपातिक सूची, अरूको के हुन्छ?

२५ मिनेट अघि   सेतोपाटी

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन सोमबार अहिलेसम्ममा जम्मा १६ वटाले सूची बुझाएका छन्। सोमबार राति ८ बजेसम्म समानुपातिक सूचीमा बुझाउनेमा १६ दलमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी,...

नेपाललाई प्राथमिक बजारका रूपमा अघि सार्दै डोङफेङका उच्चस्तरीय नेतृत्वको औपचारिक भ्रमण

२८ मिनेट अघि   सेतोपाटी

डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका अध्यक्ष वाङ लङको नेतृत्वमा रहेको एक वरिष्ठ प्रतिनिधिमण्डल औपचारिक निरीक्षण तथा एक्सचेन्ज भ्रमणका लागि नेपाल आएको छ। यस भ्रमणको उद्देश्य नेपालमा डोङफेङको बजार प्रदर्शन, सञ्चालन संरचना तथा समग्र उपस्थितिको समीक्षा गर्नुका साथै...

गतिलोको समानुपातिक सूचीमा परेका ११ जना को–को?

४० मिनेट अघि   सेतोपाटी

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत संस्थापक रहेको गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले समानुपातिक सूचीमा ११ जनाको मात्र नाम निर्वाचन आयोगलाई बुझाएको छ। आदिवासी जनजाति, अल्पसंख्यक समुदाय र महिलालाई प्राथमिकतामा राखेर ११ जनाको सूची बुझाएको गतिलोका अध्यक्ष दिनेश प्रसाईंले जानकारी दिए।...

एमालेको समानुपातिक सूचीमा परे बादल, अरू को को?

५२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले सोमबार राति निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा माओवादीबाट आएका रामबहादुर थापा 'बादल' को पनि नाम परेको छ। आदिवासी जनजाति क्लस्टरबाट उपाध्यक्ष बादलको नाम पहिलो नम्बरमा राखेर एमालेले ११० जना समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएको हो। समानुपातिक उम्मेदवारको पहिलो नम्बरमा भूमिका लिम्बू...

कुलमान, रवि र बालेन एउटै दल भएर निर्वाचनमा जान सहमत

१ घण्टा अघि   सेतोपाटी

कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाह एउटै दल भएर निर्वाचनमा जान सहमत भएका छन्। कुलमान र रवि लामिछाने बिी भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्। दुई जनाबीच सहमति भएको हामी नेपालका संस्थापक सुदन गुरूङले सेतोपाटीलाई...

रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा र प्रचण्ड संयोजक रहेको नेकपाबीच पार्टी एकता गर्ने सहमति

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी नेकपा र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकीकरणसम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएको छ। सोमबार रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा र प्रचण्ड संयोजक रहेको नेकपाबीच पार्टी एकता गर्ने सहमति भएको हो। एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र चुनाव...

सञ्चार मन्त्री खरेलले गरे भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उद्घाटन

१ घण्टा अघि   सेतोपाटी

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डेटा सेन्टरमा एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धि परियोजनाको उद्घाटन गरेका छन्। अत्याधुनिक सर्भरहरूमार्फत भोल्टे र भ्वाइस ओभर वाइफाई (भोवाइफाई) सेवा प्रदान गर्न विस्तार गरिएको आइपी मल्टिमिडिया सबसिस्टम (आइएमएस)...

आयोगमा एमालेले बुझायो समानुपातिक उम्मेदवारको सूची

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाएको छ। सोमबार एमालेले समानुपातिक उम्मेदवारको बन्दसूचीको नाम बुझाएको हो।  विस्तृत आउँदै...

समानुपातिक उम्मेदवार सूची बुझाउन कांग्रेसले किन गर्‍यो ढिलाइ?

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउन हिजो र आज समय दिएको थियो। आज अपराह्न ४ बजेसम्म उम्मेदवार सूची पेस गर्न आयोगले दलहरूलाई समय दिएको थियो। तर नेपाली कांग्रेससहित ठूला दलहरूले अहिलेसम्म उम्मेदवार पठाएका छैनन्। अहिलेसम्म ९ वटा दलले...

दिनभरिमा जम्मा ९ वटा दलले बुझाए समानुपातिक सूची, बाँकीले बुझे निस्सा

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन सोमबार दिनभरिमा जम्मा ९ वटाले सूची बुझाएका छन्। सोमबार राति ७ बजेसम्म समानुपातिक सूची बुझाउनेमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी,...

सामसङ इनोभेसन क्याम्पस नेपालको डिजिटल इनोभेटरहरूको नयाँ पुस्ता निर्माण गर्ने प्रतिबद्धता

१ घण्टा अघि   सेतोपाटी

सामसङ इनोभेसन क्याम्पस (एसआइसी) नेपालले एआई तथा बिग डेटा कार्यक्रम सम्पन्न गरेको छ। यो सँगै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरू भएको पनि जानकारी दिएको छ।  यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान तथा नेक्स्ट–जेनेरेसन प्रविधिहरूमा प्रत्यक्ष अनुभव प्रदान गरेको...

गतिलोले समानुपातिकमा बुझायो जम्मा ११ जनाको नाम

२ घण्टा अघि   सेतोपाटी

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत संस्थापक रहेको गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले समानुपातिक सूचीमा ११ जनाको नाम मात्र बुझाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिकतर्फ न्यूनतम १० प्रतिशत सिटमा मनोनयन दिनुपर्छ। यसरी मनोनयन दिँदा पनि ६ वटा क्लस्टरमा बाँडेर दिनुपर्ने...

गृहसचिव राजकुमार श्रेष्ठले गरे पदभार ग्रहण

२ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयमा सरूवा भएका गृहसचिव राजकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले सरूवा भएर आएका गृह सचिव श्रेष्ठलाई स्वागत गरेका हुन्। सरकारले रामेश्वर दंगाललाई लोकसेवा आयोगमा सरूवा गरेको छ। दंगाललाई मन्त्री अर्यालले धन्यवाद दिँदै बिदाई गरेका थिए।  यस्तै, गृह...

सरकारबाट अनुमति लिएका संस्थाबाट मात्र परामर्श लिन शिक्षा मन्त्रालयको आग्रह

२ घण्टा अघि   सेतोपाटी

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति प्राप्त संस्थाहरूले मात्र वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउन निर्देशन जारी गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै विद्यार्थी तथा अभिभावकहरूले परामर्श सेवा सञ्चालनको अनुमति प्राप्त गरेका संस्थाहरूबाट मात्र सेवा लिन, त्यस्तो परामर्श सेवा उपलब्ध...

निर्वाचन आयोग परिसरमा नाराबाजी (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोग पुगेर केही जेनजी युवाले नाराबाजी गरेका छन्। सोमबार साँझ दलहरूले समानुपातिक सूची दर्ता गर्ने क्रम चलिरहँदा जेनजी युवाहरू पुगेर नाराबाजी गरेका हुन्। नाराबाजी गरेका ती युवालाई प्रहरीले आयोग परिसर बाहिर लगेको हो। उनीहरूले निर्वाचन प्रक्रिया रोक्न, भ्रष्टाचारीलाई कारबाही गर्न लगायतका...

रञ्जु दर्शना र समीक्षा बाँस्कोटाले कति मत ल्याए रास्वपाको समानुपातिक छनौटमा?

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फको प्राथमिक निर्वाचन (प्राइमरीतर्फ) को नतिजा सार्वजनिक गरेको छ। रास्वपाले ६ वटा क्लस्टरमा सबभन्दा धेरै मत प्राप्त गर्ने ९–९ जनाको नाम सार्वजनिक गरेको हो। रास्वपाले सदस्यहरुले समानुपातिक तर्फको उम्मेदवार चयनका लागि मोबाइल एपमा मतदान गरेका थिए। उक्त सूची हेर्दा विवेकशील साझाबाट रास्वपामा समाहित भएकी...

रास्वपाको समानुपातिक सूची– आन्तरिक छनौटमा बढी भोट ल्याउने टप-५

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फको प्राथमिक निर्वाचन (प्राइमरीतर्फ) को नतिजा सार्वजनिक गरेको छ। सबभन्दा बढी मत पाउने खस आर्य क्लस्टरतर्फका रमेश प्रसाईं छन्। उनले १८२२३ मत ल्याएका छन्। त्यस्तै, थारू क्लस्टरतर्फ प्रेमलाल चौधरीको १७४२५ मत आएको छ। तेस्रोमा जनजाति क्लस्टरबाट उत्तमबहादुर गुरूङले १६०१२ मत...

अन्तरजातीय बिहे गरेको आरोपमा केटाको घर जलाइदिने ५ जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

बर्दियामा अन्तर जातीय बिहे गरेको आरोपमा राति गएर केटाको घरमा आगो लगाएको पाँच जना आरोपी पक्राउ परेका छन्। थप पाँच फरारहरूको खोजी भइरहेको छ।  पुस १० गते राति नौ बजेतिर गुलरिया नगरपालिका–१० का २४ वर्षीय  सद्दाम बेहनाको घरमा गाउँकै  एक समूह गएर आगजनी...

समानुपातिक उम्मेदवार सूची बुझाउन नेताहरू पुगे आयोग (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउन दलका नेताहरू निर्वाचन आयोगमा पुगेका छन्। निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सूची बुझाउन हिजो र आज समय दिएको थियो। अहिलेसम्म ९ वटा दलले समानुपातिकतर्फ उम्मेदवार सूची बुझाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी,...

बालेनलाई हर्कको च्यालेन्ज- जहाँबाट चुनाव उठेपनि हराउँछौं

२ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आउँदो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंका मेयर बालेन शाहलाई पराजित गर्ने बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत बालेनलाई साम्पाङले जुन ठाउँबाट उम्मेदवारी दिएपनि पराजित गर्ने बताएका हुन्।  ‘बालेनलाई चुनावमा हराउनेछौं। जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी...

तीन तहको सरकारसँग एक खर्ब ८८ अर्ब मौज्दात, सञ्चित कोष भने घाटामा

२ घण्टा अघि   सेतोपाटी

गत आर्थिक वर्षमा तीन तहको सरकासँग एक खर्ब ८८ अर्ब रूपैयाँ नगद तथा बैंक मौज्दात देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सोमबार अर्थमन्त्री रामेश्‍वर खनाललाई बुझाएको प्रतिवेदनअनुसार नगद तथा बैंक मौज्दात धनात्मक देखिएको हो।  यो मौज्दात संघ, प्रदेश र स्थानीय सरकारहरू र एक्स्ट्रा...

एनएमए निर्वाचनमा डा.शाहीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

३ घण्टा अघि   सेतोपाटी

नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनका लागि डा.अरूण शाहीले दिएको उपाध्यक्ष पदको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश गरेको छ। सोमबार न्यायाधीश कृपासुर कार्कीको इजलासले मुद्दा अन्तिम किनारा नभएसम्मका लागि मनोनयन खारेज गर्ने निर्णयलाई कार्यान्वयन नगर्न...