वैदेशिक रोजगारीमा रहेका श्रमिक सम्बन्धी श्वेतपत्र अद्यावधिक गर्दै एनआरएनए
गैरआवासीय नेपाली संघ(एनआरएनए)ले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू सम्बन्धी श्वेतपत्र अधावधिक गर्ने भएको छ। एनआरएनएले सन् २०२१ मा ल्याएको श्वेतपत्रलाई समायानुकूल बनाउँदै अद्यावधिक गर्न लागेको जनाएको छ। एनआरएनए उप-महासचिव सोम सापकोटाका अनुसार श्वेतपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका हकअधिकार तथा मर्यादित...
