ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

वैदेशिक रोजगारीमा रहेका श्रमिक सम्बन्धी श्वेतपत्र अद्यावधिक गर्दै एनआरएनए

२० मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू सम्बन्धी श्वेतपत्र अधावधिक गर्ने भएको छ।  एनआरएनएले सन् २०२१ मा ल्याएको श्वेतपत्रलाई समायानुकूल बनाउँदै अद्यावधिक गर्न लागेको जनाएको छ।  एनआरएनए उप-महासचिव सोम सापकोटाका अनुसार श्वेतपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका हकअधिकार तथा मर्यादित...

शीतलहरपछि रोहिणी गाउँपालिकामा तीन दिन विद्यालय बन्द

२५ मिनेट अघि   सेतोपाटी

अत्यधिक चिसो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले विद्यालयहरूमा जाडो बिदा दिएको छ। गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिन जाडो बिदा दिइएको हो। गाउँपालिकाले सूचना निकालेर पुस १४ गतेदेखि १६ गतेसम्म वार्षिक बिदाबाट मिलान हुने गरी सम्पूर्ण विद्यालयहरूमा जाडो बिदा...

कांग्रेस पदाधिकारीबाट सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्रै समानुपातिक सूचीमा

२५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सूचीलाई अन्तिम रूप दिने काम गरिरहेको छ। सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय बोर्डमा छलफल गरेर समानुपातिकतर्फ कलस्टरअनुसार सूची बनाउने काम भइरहेको नेताहरूले जनाएका छन्। कांग्रेसमा १४ जना पदाधिकारी रहेकोमा अहिलेसम्म एक जना...

संघीयता महँगो कि राज्यले गर्ने खर्च गैरजिम्मेवार?

२८ मिनेट अघि   सेतोपाटी

वर्तमान समयमा राजनीतिक र सार्वजनिक वित्तको विषयमा हुने बहसको प्राय: एउटा लोकप्रियतावादी निष्कर्ष छ — संघीयता महँगो भयो! तर प्रश्न संघीयता महँगो भयो कि राज्यले गर्ने खर्च गैरजिम्मेवार भयो भन्ने हो। अनावश्यक र सञ्चालनमा नआउने परियोजनामा अर्बौं खर्च, दोहोरो–तेहेरो बजेट...

राष्ट्र बैंकले उदार र विवेकशील नियमन गर्न आवश्यक छ- रेवतबहादुर कार्की

३२ मिनेट अघि   सेतोपाटी

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ का संयोजक डा. रेवतबहादुर कार्कीले नेपाल राष्ट्र बैंकको नियमन बढी भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले राखेको छलफलमा उनले केन्द्रीय बैंकले जहिले पनि उदार र विवेकशील नियमन गर्न आवश्यक हुने बताए।...

सरकार-जेनजी सम्झौता विरूद्धको रिट हेर्न नभ्याइने

३७ मिनेट अघि   सेतोपाटी

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौताविरूद्ध परेको रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ। अन्तरिम आदेशका लागि दुई पक्षबीच छलफल गर्न सोमबार न्यायाधीश अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा पेस भएको थियो। अहिले उक्त रिट हेर्न नभ्याइनेमा राखेको...

रूपन्देहीमा शितलहर, रोहिणी गाउँपालिकाका विद्यालयहरूमा तीन दिन बिदा

४९ मिनेट अघि   सेतोपाटी

अत्यधिक चिसो बढेपछि रूपन्देहीको रोहिणी गाउँपालिकाले विद्यालयहरूमा जाडो बिदा दिएको छ। गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिन जाडो बिदा दिइएको हो।  गाउँपालिकाले सूचना निकालेर पुस १४ गतेदेखि १६ गतेसम्म वार्षिक बिदाबाट मिलान हुने गरी सम्पूर्ण विद्यालयहरूमा जाडो बिदा...

निश्चित समूहको राजनीतिक स्वार्थले बैंकिङ क्षेत्रमाथि आक्रमण भयो: अध्यक्ष कोइराला

५२ मिनेट अघि   सेतोपाटी

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंक तथा वित्तीय संस्थामाथि भएको लगातारको आक्रमणले बैंकिङ वातावरण असहज बनाएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राखेको 'बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम' विषयक कार्यक्रममा उनले  राजनीतिक स्वार्थ पूर्ति गर्ने नाममा बैंक तथा...

४९ लाख धरौटी बुझाएर छुटे दीपेन्द्र अग्रवाल

१ घण्टा अघि   सेतोपाटी

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत बुझाएर छुटेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवालसँग उक्त धरौटी जमानत लिएर छाडेको एसपी निरन्जन भट्टले जानकारी दिए। अग्रवाललाई मुलुकी फौजदारी कार्यिवधि संहिता, २०७४ को दफा १५...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

१ घण्टा अघि   सेतोपाटी

ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ  र सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका छन्। एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवरद्दीनलाई सम्बन्धित मुद्दामा...

अब अनलाइनबाटै दलित आयोगमा उजुरी दिन मिल्ने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय दलित आयोगले जातीय विभेदका घटनामा अनलाइनबाटै उजुरी दिन मिल्ने वेबसाइट सार्वजनिक गरेको छ।  रणनीतिक योजना (२०८२/०८७) अन्तर्गत जातीय हिंसाका उजुरी अनलाइनबाटै दिन मिल्ने व्यवस्था आयोगले सार्वजनिक गरेको हो। काठमाडौंमा एक कार्यक्रम गर्दै उपराष्ट्रपति रामसहायकप्रसाद यादवको उपस्थितिमा अनलाइनबाटै उजुरी दिन...

छुवाछूत र जातीय विभेद अन्त्यका लागि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ- मन्त्री परियार

१ घण्टा अघि   सेतोपाटी

कृषि तथा पशुपंक्षी विकासमन्त्री मदनप्रसाद परियारले सरकारले छुवाछूत र जातीय विभेद जस्तो अपराधलाई पूर्ण रूपमा अन्त्य गर्न लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताएका छन्।  सोमबार राष्ट्रिय दलित आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले आवश्यक नीतिगत र बजेटको व्यवस्था...

फुट्यो अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

१ घण्टा अघि   सेतोपाटी

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ। सहअध्यक्ष रेणु यादवसहित नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमै फर्किएका हुन्।    

राजनीतिक अस्थिरताले थला परेको उद्यमशीलता, समाधान स्वदेशी उत्पादनमै

१ घण्टा अघि   सेतोपाटी

स्वदेशी उद्यमशीलता बढाउन रैथाने उत्पादनको ब्राण्डिङ गर्नु अनिवार्य रहेको बुटवलमा आयोजित छलफल कार्यक्रममा औँल्याइएको छ।  राजनीतिक अस्थिरता, नीतिगत अन्योल, कमजोर प्रशासनिक संरचना र स्वदेशी उत्पादनप्रति राज्यको उदासीनताका कारण नेपालको अर्थतन्त्र गम्भीर सङ्कटतर्फ धकेलिएको भन्दै उनीहरूले स्वदेशी उत्पादनको प्रयोगलाई नबढाउँदासम्म उद्यमशीलताको...

नेपाल टेलिकमले ल्यायो विद्यार्थी लक्षित 'एनटी फाइबर अफर'

१ घण्टा अघि   सेतोपाटी

नेपाल टेलिकमले हाल विद्यार्थीहरूका लागि लक्षित गरेर एनटी फाइबर विद्यार्थी अफर उपलब्ध गराइरहेको छ।  आगामी माघ २२ गतेसम्म आवेदन मिति रहेको र विद्यार्थीहरूका लागि मात्र उपलब्ध हुने सो अफर हाल धेरै विद्यार्थीहरूका लागि उपयोगी बनेको टेलिकमको भनाइ छ।  के हो...

५ दलले आयोगमा बुझाए समानुपातिक उम्मेदवारको सूची

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगमा पाँच दलले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबारदेखि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यक्रम तोकिएको थियो। सोमबार मध्याह्नसम्म पाँच वटा दलले उम्मेदवारको बन्द सूची पेस गरेको निर्वाचन आयोगका...

उज्यालो नेपाल पार्टीबाट गायिका त्रिशला गुरुङ समानुपातिक उम्मेदवारमा सिफारिस

१ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीका लागि गायिका डा.त्रिशला गुरूङ उम्मेदवार सिफारिस गरेको छ। सोमबार अपराह्न ४ बजेसम्म समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ। त्यसका लागि उज्यालो नेपाल पार्टीले गुरुङलाई समानुपातिक उम्मेदवारको सूचीमा अघि सारेको हो। पार्टीका अनुसार उनलाई...

अशोक राई नेतृत्वको जसपाका कतिपय नेताहरू जसपा नेपालमै फर्किने, हृदयेश त्रिपाठी पनि मिल्ने

२ घण्टा अघि   सेतोपाटी

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका कतिपय नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमै फर्कने भएका छन्। नेता प्रदीप यादव र रेणु यादवसहित नेताहरू जसपा नेपाल फर्कन लागेका हुन्। आफूहरू जसपा नेपालमै फर्कन लागेको नेता प्रदीप यादवले जानकारी दिए। ‘पार्टीका...

सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा सुन जस्तो देखिने वस्तु देखाएर ५ लाख रुपैयाँ ठगेको आरोपमा चार जना पक्राउ परेका छन्। कागेश्वरी नगरपालिका-५ थलीमा सस्तो मूल्यमा दिन्छु भनेर सुनजस्तै वस्तु देखाएर देखाएर दुई जनालाई ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। पक्राउ...

जाँचबुझ आयोगमा बयान दिन पुगे पूर्वगृहमन्त्री रमेश लेखक (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक बयान दिन पुगेका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको भदौ २३ र २४ गतेको घटना जाँचबुझसम्बन्धी आयोगमा बयान दिन लेखक सिंहदरबारस्थित आयोग कार्यालय पुगेका हुन्। पूर्वगृहमन्त्री लेखक सोमबार मध्याह्न बयान दिन आयोग पुगेका...

देशलाई निकास दिने उत्तम विकल्प निर्वाचन- प्रचण्ड

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्यनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनमा जानसक्ने चेतावनी दिए। उनले सबै राजनीतिक दलहरू पनि निर्वाचनमार्फत् नै देशमा...

बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले जारी गर्‍यो १ वर्षे ऋणपत्र

२ घण्टा अघि   सेतोपाटी

बजारमा कर्जाको माग नभएर बैंकिङ प्रणालीमा पैसा थुप्रिएको पैसा पटक-पटक गरेर तानिरहेको राष्ट्र बैंकले एक वर्षकै लागि पैसा तान्न लागेको छ।  राष्ट्र बैंकले पुस १४ गते (सोमबार) एकैपटक एक वर्षको लागि २५ अर्ब रूपैयाँ तान्न लागेको हो।  नेपाल राष्ट्र...

नख्खुबाट भागेका एक कैदी पक्राउ

२ घण्टा अघि   सेतोपाटी

जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्। केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी...

अघि बढेन उज्यालो नेपाल र प्रलोपा एकता प्रयास

२ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच हुने भनिएको एकता तत्काल अघि नबढ्ने देखिएको छ। दुवै पक्षका नेताहरूले पटक पटक भेटवार्ता गरे पनि सहकार्यका लागि ठोस सहमति हुन नसकेको नेताहरूले बताएका छन्।  उज्यालो नेपाल पार्टीका संरक्षक रहेका मन्त्री कुलमान घिसिङसँग...