यी दुई कम्पनीका सेयर किन भए आफ्नो क्षेत्रकै महँगा?
कम्पनीहरूको सेयर मूल्यलाई केले डोहोर्याइरहेको हुन्छ? कम्पनीको नाफा, नोक्सान, लाभांश वितरण, बजारमा रहेका लगानीकर्ताको मनोविज्ञान, निक्षेपको ब्याजदर र नीतिगत व्यवस्थाहरू— यी सेयर मूल्यलाई डोहोर्याउने विभिन्न कारण हुन्। यिनै कारण बजारमा सेयरको माग र आपूर्तिमा प्रभाव पार्छ। यसबाहेक बजारमा रहेका कम्पनीहरूको...
