निर्वाचन आचार संहितामा पहिलोपटक समेटिएका तीन नयाँ विषय
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता स्वीकृत गरेको छ। आयोगले स्वीकृत भएको आचारसंहिता माघको पहिलो साताबाट लागू गर्ने तयारी गरिरहेको छ। आयोगले वेबसाइटमार्फत् स्वीकृत भएको आचारसंहिता सार्वजनिक गरेको छ। सार्वजनिक भएको आचारसंहितामा पहिलोपटक तीन वटा नयाँ विषय समेटिएको छ। पहिलो,...
