ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रहेनन् पूर्वमन्त्री बद्रीप्रसाद मण्डल

४ मिनेट अघि   सेतोपाटी

बद्रीप्रसाद मण्डलको लामो राजनीतिक जीवनमा धेरै उतारचढावहरू आए अनि गए।  पञ्चायत, बहुदल हुँदै तत्कालीन राजाको सक्रिय शासनकालमा पनि मण्डल नेपालको सत्ता राजनीतिको केन्द्रमा छाइरहे।   २०६२–६३ को जनआन्दोलनको बलमा गणतन्त्र स्थापना हुनुअघिसम्म पनि सत्ताको केन्द्रमै रहेका मण्डल त्यसपछि भए राजनीतिक मञ्चबाट...

कांग्रेस महाधिवेशनबारे मिडियालाई किन चिन्ता लागेको हो, दिक्क लाग्छ: शेखर कोइराला

६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको अधिवेशन केही लम्बिन सक्ने बताएका छन्। उनले अधिवेशनको चिन्ता नगर्न पनि आग्रह गरे। कृष्णप्रसाद भट्टराईको १०२ औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा मंगलबार भएको कार्यक्रममा बोल्दै नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसको अधिवेशनले तपाईं, हामी सबैलाई हुँदा...

जलवायु परिवर्तन भइरहेको पुष्टि गर्ने प्रमाण के छ ?

१३ मिनेट अघि   थाहाखबर

काठमाडाैं : हाम्रो धर्ती (पृथ्वी) निकै तीब्र रुपमा तातो भइरहेको र यसका प्रमुख कारण मानव गतिविधि नै हो भन्ने त स्पष्ट प्रमाणहरू छन्। पृथ्वीको जलवायु इतिहासमा परिवर्तन भएको छ, तर अहिले जुन गतिमा गर्मी अर्थात् तापक्रम वृद्धि भइरहेको छ, त्यो विगत...

आयोगले बयानका लागि रमेश लेखकलाई बोलायो, ओलीलाई कहिले?

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनका घटना छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ।  लेखकलाई आज मंगलवार पत्र काटेर बयानका लागि बोलाइएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिएका छन्। उनी जेनजी...

जेनजी प्रदर्शन : पूर्वगृहसचिव र आइजीपी तथा काठमाडौँका तत्कालीन प्रजिअको स्थानहद फुकुवा

२५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहसचिवसहित तीन जनालाई तोकेको स्थानहद फुकुवा गरेको छ। पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआइजीपी चन्द्रकुबेर खापुङ र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो। ...

कांग्रेस महाधिवेशन केही समय पर धकेलिन सक्छ, देशमा निर्वाचनको माहोल छैनः शेखर कोइराला

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन्।  कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो। उनले कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन...

आयोगले बयानलाई बोलाएको पत्र पाएको छैन, त्यसपछि निर्णय लिन्छु: रमेश लेखक

३७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगबाट पत्र प्राप्त भएपछि बयानबारे निर्णय लिने बताएका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य लेखकलाई शुक्रबार बयानमा बोलाउने...

लोक सेवा पास तर 'प्रेम सेवा'मा फेल!

३८ मिनेट अघि   सेतोपाटी

पुष्पन, एक साधारण युवा जो राजधानी बाहिरको एउटा सानो सहरमा डेरा गरी बस्दै थियो। उसको मनमा एउटा मात्र सपना थियो, आफ्नो भविष्यलाई उज्ज्वल बनाउन लोक सेवा तयारीमा सफलता प्राप्त गर्नु। यसका लागि उसले अध्ययनलाई प्राथमिकता दिएको थियो। उसको दिनचर्या सरल...

नक्कली शैक्षिक प्रमाणपत्र अभियोगमा एसएसपी लालबाबु गिरीविरूद्ध मुद्दा दर्ता

४४ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र अभियोगमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरूद्ध मुद्दा दर्ता गरेको छ। नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक गिरीविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। गिरीले सुरक्षा निकायमा प्रवेश र बढुवाका...

राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबीचकाे छलफल सुरु

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएकाे छ। जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेताहरूबीचकाे याे पहिलाे छलफल हाे।  राष्ट्रपति निवास शीतलनिवासमा सुरु भएकाे छलफलमा राष्ट्रपति पाैडेल र...

परदेशीका भावनाको 'पुरानो पन्ना' सार्वजनिक

४७ मिनेट अघि   सेतोपाटी

वैदेशिक रोजगारीमा रहेका परदेशीहरूको काव्यिक सुस्केरा 'पुरानो पन्ना' सार्वजनिक भएको छ। हाल परदेशमा कार्यरत तथा काम गरेर फर्किएकाहरूको समूह श्रमिक सञ्जालले परदेशीका भावनाहरू समेटिएको पुरानो पन्ना सार्वजनिक गरेको हो।  अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा सार्वजनिक गरिएको उक्त पुस्तकमा गजल तथा...

किन अप्ठ्यारो हुँदैछ विदेश जाने सपना?

४८ मिनेट अघि   सेतोपाटी

केही दशक अघिसम्म भूमण्डलीकरण (ग्लोबलाइजेसन) को लहरसँगै विश्व एक गाउँ बन्ने परिकल्पना गरिन्थ्यो, जहाँ पुँजी र श्रमको निर्वाध प्रवाह हुने अपेक्षा थियो। तर सन् २०२५ को अन्त्यतिर आइपुग्दा त्यो चित्र धमिलो भएको छ। उल्टो दिशामा मोडिएको आभास हुन थालेको छ। अहिले...

कामपाभित्र १०७ ‘कागजी विद्यालय’, किन सञ्चालन हुन सकेनन्?

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिका भित्र दर्ता भएर पनि हाल सञ्चालनमा नभएका १०७ वटा विद्यालयहरू रहेको पाइएको छ। महानगरपालिकाको शिक्षा विभागले अध्ययन गरि अनुमति पाइ पहिला सञ्चालनमा भएका तर हाल स्थलगत रूपमा सञ्चालन नभएका विद्यालयहरूको सूची नै आज(मंगलबार) सार्वजनिक गरेको छ। महानगरपालिकाभित्र...

राष्ट्रपति, प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच छलफल जारी

५२ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति, प्रधानमन्त्री र तीन दलका प्रमुख नेताहरूबीच शीतल निवासमा छलफल भइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतालाई छलफलमा बोलाएका थिए।

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

५६ मिनेट अघि   थाहाखबर

काठमाडौं : पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ५८४ दशमलव ४९ को बिन्दुमा कायम भएको हो। आज ३२८...

उपरथी प्रकाशराज थापाले पाए दर्ज्यानी चिन्ह

५८ मिनेट अघि   सेतोपाटी

नेपाली सेनामा सहायक रथीबाट उपरथी पदमा बढुवा भएका प्रकाशराज थापाले दर्ज्यानी चिन्ह पाएका छन्। मंगलबार जंगी अड्डामा प्रधान सेनापति अशोकराज सिग्देलले थापालाई उपरथी पदको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। थापा पुस ३ गते बढुवा भएका थिए। यस्तै प्रधान सेनापति सिग्देलले सहायक...

बयान लिएपछि पूर्व गृहसचिवसहित ३ जनाको स्थानहद फुकुवा

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्व गृहसचिवसहित तीन जनालाई तोकेको स्थानहद फुकुवा गरेको छ। पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआइजिपी चन्द्रकुबेर खापुङ र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो। आयोगले उक्त...

सरकारी टोलीलाई कांग्रेसको जबाफः तपाईंकै प्रधानमन्त्रीको जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ!

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरूले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताएका छन्। मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेको सरकारद्वारा गठित राजनीतिक वार्ता...

युट्युबमा आयो धीरज र उपासनाको हिट फिल्म 'खुस्मा'

१ घण्टा अघि   सेतोपाटी

गत वर्षको सुपरहिट फिल्म 'खुस्मा' युट्युबमा सार्वजनिक भएको छ। धीरज मगर र उपासना सिंह ठकुरी अभिनीत फिल्म मंगलबार केन्द्र मोशन पिक्चर्सको युट्युबमा 'स्ट्रिमिङ' गरिएको हो। अशोक थापा मगर निर्देशित 'खुस्मा' ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। सुपरहिट गीत 'रूकुम मैकोट' यही फिल्ममा...

एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताएका छन्।  नेकपा एमालेको मुख्यालय च्यासलमा अनुगमनको क्रममा पुगेका उनले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताएका हुन्। सरकारले निर्वाचनको लागि...

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

१ घण्टा अघि   थाहाखबर

गण्डकी : रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–१ तल्लीपोखरी नयाँगाउँका दिनेश ढकालको परिवारले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन्। दिनेशसहित उनका बुबा पिताम्बर, आमा ताराका साथै श्रीमती सदिक्षालगायत व्यावसायिक कृषिमा होमिएका छन्। डिटिपिएस नामक कृषि फार्म...

चुनावका लागि एमाले तयार छ, स्थान हदको बारेमा सरकार लचक हुन सक्छ: मन्त्री खरेल

१ घण्टा अघि   सेतोपाटी

सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री जगदीश खरेलले नेकपा एमाले पनि चुनावका लागि तयार भएको बताएका छन्। च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको आज अवलोकनपछि बोल्दै मन्त्री खरेलले भने, ‘नेकपा एमालेसँगको भेटघाट चाहीँ चुनावउन्मुख भएको र चुनावको लागि एमाले पनि तयार भएको र सरकारले पनि...

बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

१ घण्टा अघि   थाहाखबर

डडेल्धुरा : भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा छन्। स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन। चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो उनले गरिन्। गाडिएका खम्बा...

जाँचबुझ आयोगले बयानमा बोलायो रमेश लेखकलाई

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ। मंगलबार आयोगले बयानका लागि लेखकलाई शुक्रबारका लागि बोलाउने गरी पत्र लेखेको अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए। आयोगले भदौ २३ र २४...