तीन संसदीय समितिको सभापतिमा तीन प्रतिपक्षी दलको उम्मेदवारी
प्रतिनिधिसभाका तीन संसदीय समितिको सभापतिमा तीनवटा प्रतिपक्षी दलले उम्मेदवारी दिएका छन्। नेकपा एमालेले प्रतिनिधिसभाको शिक्षा समितिमा उम्मेदवारी दिने निर्णय गरेको छ। उक्त समितिको सभापतिमा एमालेका गुरू बरालले उम्मेदवारी दिएका छन्। त्यस्तै, प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त, नीति...
