एमालेमा 'खुसुखुसु' मागिँदैछ उम्मेदवारका नाम
संसद पुनर्स्थपानाका लागि अदालत गएको नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि तलबाट उम्मेदवारहरूको नाम माग्न थालेको छ। एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारहरूको नाम माग्न थालेको हो। यद्यपि एमालेले सचिवालयको बैठक भने राखेको छैन। मंसिर २७...
