ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

देउवा, ओली र प्रचण्डसँग आज छलफल गर्दै राष्ट्रपति

५३ सेकेन्ड अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन्। राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग छलफल गर्न लागेका हुन्। ‘राष्ट्रपतिज्यू र...

विश्वकप छनोटमा नेपालको पहिलो खेल थाइल्यान्डसँग

४ मिनेट अघि   सेतोपाटी

आइसिसी महिला टी-२० विश्वकपको विश्व छनोटको खेल तालिका सार्वजनिक गरिएको छ। नेपालको त्रिवि मैदान र मुलपानी मैदानमा हुने खेल तालिकाअनुसार नेपालको पहिलो खेल थाइल्यान्डविरूद्ध हुनेछ।  समूह बीममा नेपालले स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे  र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपालले आयरलेयान्ड र अमेरिकासँग वाम अप...

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

७ मिनेट अघि   थाहाखबर

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल रू आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा रू छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच...

'बिगुल' को गीतमा युवराज चौलागाईं र अनु चौधरीको आवाज, यस्तो बन्यो 'मरूभूमिमा पानी जस्तै...'

१० मिनेट अघि   सेतोपाटी

सामाजिक-राजनीतिक विषयको फिल्म 'बिगुल' मा समावेश गीत 'मरूभूमिमा पानीजस्तै' सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको युट्युबबाट सार्वजनिक गीतमा युवराज युवराज चौलागाईं र अनु चौधरीको स्वर छ। यस प्रेमिल गीतको शब्द र संगीत अर्जुन पोखरेलको हो। भिडिओमा फिल्मका शीर्ष कलाकार अभिनेता नरेन खड्का र...

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल  छनोट : खेल तालिका सार्वजनिक

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ। उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ।  क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको...

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल आज

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आज भेटवार्ता हुँदैछ। जेनजी आन्दोलनपछि सरकार र शीर्ष नेताहरूबीच पहिलाे पटक छलफल हुन लागेकाे हाे।  छलफलका लागि शीतलनिवासबाट कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी...

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस सेयर कति?

२८ मिनेट अघि   सेतोपाटी

मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। जसमध्ये ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत कर प्रयोजनको लागि...

प्रधानमन्त्री कार्कीलाई कांग्रेसको जवाफ : तपाईँकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ

३५ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेन–जीहरुले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताएका छन्।  मंगलवार नेपाली कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेको सरकारद्वारा गठित...

एमालेका प्रदेश मन्त्रीको जग्गा पुर्न फेवातालको जलाधारमा जथाभावी डोजर

३७ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेबाट गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका प्रकाशबहादुर केसीले फेवातालको सिमसार क्षेत्रमा पर्ने जग्गा पुर्न व्यवसायी युवराज खतिवडालाई गैरकानुनी रूपमा ठेक्का दिएको पाइएको छ। फेवातालको सिमसार क्षेत्रमा पर्ने मन्त्री केसीको जग्गा पुर्न जथाभावी डोजर चलाइरहेको अवस्थामा...

योगेशले गरे महासचिव शंकरलाई फोन- सचिवालय बैठक बोलाउनुस्

४३ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले महासचिव शंकर पोखरेललाई फोन गरेर सचिवालय बैठक बोलाउन माग गरेका छन्। उपमहासचिव भट्टराईले मंगलबार महासचिव पोखरेललाई टेलिफोन गरेर तत्काल सचिवालय बैठक राख्न भनेका हुन्। ‘फागुन २१ गते प्रतिनिधि सभा चुनाव हुँदैछ, पुस १३ र १४...

फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन्। सरकारद्वारा गठित राजनीतिक वार्ता समितिको तर्फबाट मंगलवार नेपाली काँग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेका उनले यस्तो...

हार्दिक आइभिएफले निःशुल्क आइयुआई क्याम्प सञ्चालन गर्दै

५२ मिनेट अघि   सेतोपाटी

निःसन्तान दम्पतीहरूलाई लक्षित गर्दै हार्दिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरले पुस २ गतेदेखि ३० गतेसम्म निःशुल्क आइयुआई क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ। निःसन्तान उपचारको बढ्दो खर्चका कारण धेरै दम्पतीहरू उपचारबाट वञ्चित भइरहेका बेला, यस निःशुल्क क्याम्पमार्फत आर्थिक सहयोग प्रदान...

जेनजीको मखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्- रविलक्ष्मी चित्रकार

१ घण्टा अघि   सेतोपाटी

जेन–जी आन्दोलनका नाममा निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीहरूमाथि कडा कारबाहीको माग गरेकी छन्।  लामो उपचारपछि स्वास्थ्य लाभ गर्दै आएकी चित्रकारले घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्दै जेनजीको अबोध मुखुण्डो लगाएर देश विध्वंश गर्नेहरूलाई...

मलेसियाली अदालतद्वारा पूर्वप्रधानमन्त्री नजिब रजाकको नजरबन्दको अपील खारेज

१ घण्टा अघि   थाहाखबर

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकले आफ्नो बाँकी कैद अवधि घरमा नजरबन्दमा बिताउने प्रयास असफल भएको छ। कुआलालम्पुर हाई कोर्टले सोमवार उनको यो आवेदन खारेज गर्दै कैद काजाङ जेलमै काट्नुपर्ने फैसला सुनाएको हो। हाई कोर्टकी न्यायाधीश एलिस लोक यी चिङले नजिबले पेस...

रायो सागमा भेटियो अत्यधिक विषादी

१ घण्टा अघि   सेतोपाटी

मंगलबार रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार मंगलबार तरकारीमा विषादी जाँच गर्ने क्रममा रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएको हो। नमूना परीक्षण गर्दा काठमाडौंका एक किसानको बारीबाट ल्याएको रायो सागमा विषादीको...

डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो!

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : डलरमा बढ्दा तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व चुलिएको छ। चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा मंसिर मसान्तसम्ममा १ खर्ब १४ अर्ब ४८ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व...

'धुरन्धर' बन्यो सन् २०२५ को सबभन्दा धेरै कमाउने भारतीय फिल्म

१ घण्टा अघि   सेतोपाटी

रणवीर सिंह, अक्षय खन्ना लगायतको अभिनय रहेको बलिउड फिल्म 'धुरन्धर' सन् २०२५ को सबभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ। यसले विश्वव्यापी बक्स अफिसमा ठूला फिल्महरूलाई पछि पार्दै वर्षको सर्वाधिक कमाउने भारतीय फिल्मको स्थान ओगटेको हो। फिल्मले प्रदर्शनको १८ औं दिनमा...

सिन्धुलीमा बुहारीमाथि आगजनी गरी हत्या, सासू र नन्द पक्राउ

१ घण्टा अघि   सेतोपाटी

सिन्धुलीमा पेट्रोल छर्की आगजनी गरी बुहारीको हत्या गरेको आरोपमा प्रहरीले सासू र नन्दलाई पक्राउ गरेको छ। कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङको हत्या भएको हो। आइतबार अपराह्न साढे ४ बजेतिर घिसिङको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा दुई जनालाई...

कांग्रेस कार्यालयमा पुगे दुई जना मन्त्री, नेताहरूसँग छलफल (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर मन्त्रीहरूले नेताहरूसँग छलफल गरेका छन्। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीमा परेको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेर सञ्चार मन्त्री जगदीश खरेल, कानुन मन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले नेताहरूसँग छलफल गरेका हुन्। ...

‘जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्’ : रविलक्ष्मी चित्रकार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी आन्दोलनका नाममा निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीहरूमाथि कडा कारबाहीको माग गरेकी छिन्।  लामो उपचारपछि स्वास्थ्यलाभ गर्दै आएकी चित्रकारले घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्दै जेनजीको अवोध मुखुण्डो लगाएर देश विध्वंश...

सामुदायिक विद्यालयका विद्यार्थीसँग शुल्क नउठाउन सर्वोच्चको परमादेश

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग शुल्क नउठाउन परमादेश जारी गरेको छ। नि:शुल्क र अनिवार्य शिक्षा संविधानले नै प्रत्याभूत गरेको भन्दै सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र महेश शर्मा पौडेलको इजलासले विद्यार्थी र अभिभावकसँग कुनै पनि शीर्षकमा शुल्क नउठाउन भनेर परमादेश जारी...

काठमाडौं महानगरले १०७ विद्यालयलाई भन्यो– तुरून्त सम्पर्कमा आउनु (सूची)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका नगर शिक्षा समितिले अनुगमनका क्रममा फिल्डमा नदेखिएका १०७ विद्यालयलाई सम्पर्कमा आउन भनेको छ। समितिको गत साउन २८ गतेको निर्णय बमोजिम विगतमा अनुमति पाई सञ्चालन भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीका लागि ताकेता गरेको हो।...

कृषि समितिको हलमा राष्ट्रिय सभा बैठक राख्ने तयारी (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभा बैठक राख्न कृषि समितिको सभाहललाई मर्मत गरिएको छ। राष्ट्रिय सभा अध्यक्ष, सांसदहरू, संघीय संसदका कर्मचारी तथा पत्रकारहरू रहने ठाउँ बनाउने काम धमाधम भइरहेको छ। टेबल र कुर्सी राख्ने काम भएको छ भने माइकलगायत सामग्री पनि राख्ने तयारी छ।...

जेनजीसँगको १० बुँदे सम्झौता कार्यान्वयनमा सकस

२ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको करिब तीन महिनापछि, अर्थात् मंसिर २४ गते सरकारका तर्फबाट प्रधानमन्त्री कार्की र जेनजीका तर्फबाट सहिद परिवारका प्रतिनिधि भोजविक्रम थापाले १० बुँदे सम्झौतामा हस्ताक्षर गरे। जेनजीका तर्फबाट जेनजी मुभमेन्ट अलायन्स,...