सहकारी ठगी प्रकरण : ३ करोड धरौटीमा छविलाल जोशी रिहा
काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेसँगै बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशी ३ करोड धरौटीमा आज रिहा भएका छन्। गत बिहीवार रवि लामिछानेलाई बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएको थियो। जोशीले...
