ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विभिन्न अनुसन्धान गर्ने निकायहरूबाट प्रधानमन्त्रीले लिइन् जानकारी

५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरूसँग जानकारी लिएकी छन्। आज अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल समेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न...

नितिन नवीनलाई भाजपा अध्यक्ष बनाउँदा मोदी र आरएसएसमा को रह्यो हाबी?

१४ मिनेट अघि   सेतोपाटी

सत्तारूढ भारतीय जनता पार्टीले (भाजपा) गत साता बिहारका नितिन नवीनलाई राष्ट्रिय कार्यकारी अध्यक्ष बनाएको छ। हालका पार्टी अध्यक्ष जेपी नड्डाको कार्यकाल सकिएको करिब तीन वर्षपछि बिहारको प्रान्तीय सरकारका मन्त्री नवीनलाई भाजपाले कार्यकारी अध्यक्ष घोषणा गरेको हो। लगातार पाँच पटक बिहारको...

जहाज किन्न लिएको ऋण जमानतभन्दा १८ अर्बमाथि पुग्यो, कसरी गरिन्छ व्यवस्थापन?

१ घण्टा अघि   सेतोपाटी

नेपाल वायु सेवा निगमले न्यारोबडी र वाइडबडी जहाज किन्नका लागि लिएको ऋण भुक्तानी तालिकाअनुसार गर्न नसकेपछि दायित्व निरन्तर बढ्दै गएको छ। नेपाल सरकार जमानत बसेर जहाज किन्न नेपाल सरकारले ३४ अर्ब रूपैयाँको जमानत बसेपछि नागरिक लगानी कोष र सञ्चय कोषबाट...

जेनजीका माग पूरा गर्नु र निर्वाचनमा जानुको विकल्प छैन : रवि लामिछाने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा जेनजीका माग पूरा गर्न र निर्वाचनमा जानुको कुनै विकल्प नरहेको स्पष्ट पारेका छन्। आइतवार पार्टी केन्द्रीय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो स्पष्ट पारेका हुन्। जेनजी...

यी अवस्थामा पनि कांग्रेस क्रियाशील सदस्यता पाइने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणलाई झन् खुकुलो बनाउने भएको छ। वडा, क्षेत्र, जिल्ला लगायतमा क्रियाशील नवीकरण केही गरी छुट भएकालाई केन्द्रीय कार्यालयले सिधै क्रियाशील सदस्यता दिनेछ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आजको बैठकले क्रियाशील सदस्यता लिन...

प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता हुँदै

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता हुने भएको छ।  शुक्रबार सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने धरौटीमा रिहा भएका थिए। रिहा भएपछि लामिछानले पहिलोपटक प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न लागेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ साढे ६...

लुभुमा हत्या गरी इनारमा फ्याँकिएको घटनामा एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

ललितपुरको लुभुमा एक जनाको हत्या गरिएको घटनामा आफन्त पक्राउ परेका छन्। महालक्ष्मी नगरपालिका-८ स्थित लुभुको एक तरकारी खेती गर्ने ठाउँको इनारभित्र एक युवकको शव फेला परेको थियो। हत्या गरी बोराभित्र राखेर इनारभित्र फ्याँकेको उक्त शव सिन्धुलीका २५ वर्षीय केशवराज हायुको...

नबिल बैंक 'बेस्ट ट्रान्ज्याक्सन बैंक' अवार्डबाट सम्मानित

१ घण्टा अघि   सेतोपाटी

नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ। बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।  बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका...

मधेश प्रदेशसभाका सभामुखमा यादव नियुक्त

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशका सभामुख पदमा जनता समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य एवं पार्टीका प्रमुख सचेतक रामआशिष यादव निर्वाचित भएका छन्। मधेश प्रदेशसभाको आइतबार  बसेको बैठकले सभामुख पदमा यादवलाई निर्वाचित  गरेको हो। बैठकमा उपस्थित ९६ जना प्रदेशसभा सदस्यमध्ये यादव ७२...

सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच सहकार्य

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंकले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यका साथ नेपाल सोशल बिजनेस (एनएसबी) सँग सहकार्य गरेको छ।  नेपाल सोशल बिजनेससँग हातेमालो गर्दै सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकोमा खुसी...

महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धापछि एमालेमा संस्थागत हुँदै गुट, गन्तव्य फुट ?

१ घण्टा अघि   थाहाखबर

काठमाडाैँ : ‘हिजो चुनावमा लड्दा प्यानल भएर लडियो होला, स्वतन्त्र भएर लडियो होला। त्यो हिजै सकियो। अब एमालेको केन्द्रीय कमिटीमा हामी छौँ। यो प्यानल र त्यो प्यानल होइन, यो देश हाँक्ने एमालेको एकढिक्का हो। यो– त्यो प्यानल छैन।’ ११औं महाधिवेशनपछि ४...

राष्ट्रिय सभाको एक सिटका लागि कांग्रेस कोशीबाट मात्रै १२० भन्दा बढीको नाम सिफारिस

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाको एक सिटका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले १२० जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रलाई सिफारिस गरेको छ।  ‘खुलाबाट १०८ जना, महिलाबाट ९ जना र दलितबाट ७ जना जतिको नाम हामीले केन्द्रलाई सिफारिस गरेर पठाएका छौं,’ कांग्रेस कोशीका सभापति उद्धव...

प्रधानमन्त्रीले सुहाङलाई सोधिन्- चुनाव उठ्ने तयारी के छ?

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन्। प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भेट गर्दै सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै...

लुम्बिनी लायन्सको ट्रफी टुर तुलसीपुर आउँदा ...

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण विजेता लुम्बिनी लायन्स ट्रफी टुरको सिलसिलामा आइतबार दाङको तुलसीपुरमा आइपुगेको छ।  पुस ५ गतेदेखि बाँकेको नेपालगञ्ज हुँदै बर्दिया पुगेको ट्रफी सेलिब्रेसन टुर दाङमा आउँदा त्यसको भव्य स्वागत भयो। ट्रफी विजेता लुम्बिनी लायन्सको ट्रफी सेलिब्रेसन...

केन्द्रले भन्यो- शिक्षककाे तलबभत्ता अपुग वा बढी हुने देखिए सिफारिस पठाउनू

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको तलब,भत्ता अपुग वा बढी हुने देखिए विवरणसहित सिफारिस गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। विकास केन्द्रले आज सूचना जारी गर्दै स्वीकृत दरबन्दी तथा अनुदानका शिक्षकहरूकाे तलब भत्ता अपुग हुने वा बढी हुने देखिए सिफारिससाथ...

भारतमाथि सानदार जित निकाल्दै पाकिस्तानले जित्यो यू-१९ एसिया कप

२ घण्टा अघि   सेतोपाटी

पाकिस्तानले युएईमा सम्पन्न एसिसी यू-१९ एसिया कपको उपाधि जितेको छ। आइतबार दुबईमा भएको फाइनल भिडन्तमा भारतमाथि १९१ रनको सानदार जित निकाल्दै पाकिस्तान युवा टोलीले एसिया कप जितेको हो।  पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६ रनमा अलआउट भयो। ...

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  दबाब र प्रभावमा पारी नग्न तस्बिर तथा भिडिओलाई बालिकाका साथी तथा आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए। कैलाली...

मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो हकप्रद साधारण शेयर निष्काशन गर्न निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिशेयर एक सय अंकित दरका ७५ लाख...

सडकबाट सय मिटर तल खस्यो ट्र्याक्टर, चालकको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

सल्यानमा भएको ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ।  रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका– ३ झुलनेटाका २१ वर्षीय सुरेश विकको मृत्यु भएको छ।  त्रिवेणी–४ खाम्चाका २६ वर्षीय पूर्णबहादुर विक घाइते छन्।  दुर्घटनाबारे स्थानीयले प्रहरीलाई पौने ९ बजेतिर मात्रै खबर गरेका थिए। त्यसपछि पुगेको...

फागुनमा हुने केपिएलका सात टिममा मालिक सार्वजनिक

२ घण्टा अघि   सेतोपाटी

कोशी प्राइड प्रालिले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना गर्ने भएको छ ।  आइतबार काठमाडौंको दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने जानकारी गराइयो। प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले...

रास्वपा केन्द्रीय समिति बैठक जारी

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा सुरू भएको छ। आजको बैठकबाट सभापति रवि लामिछाने पार्टी काममा फर्कनेछन्। सहकारीको बचत रकम अपचलनमा लामिछाने धरौटीमा रिहा भएका थिए। उनी पुर्पक्षका लागि जेल गएपछि रास्वपाले उपसभापति डिपी...

रविले ओलीलाई चुनौती : चुनाव जितेर देखाउनू!

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै चुनाव जितेर देखाउनु चुनौती दिएका छन्। आज पार्टी कार्यालय वनस्थलीमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै  उनले जेनजी आन्दोलनपछि तोकिएको निर्वाचन नबिथोल्न एमालेलक्षित अभिव्यक्ति...

संसद पुनर्स्थापनाको लागि दौडधुप गर्न थाले रे! षड्यन्त्रको शृंखला बन्द गर्नुहोला– रवि लामिछाने

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद पुनर्स्थापनाको लागि मानिसहरू दौडधुप गर्न थालेको भन्दै षड्यन्त्रको शृंखला बन्द गर्न आग्रह गरेका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद पुनर्स्थापनाका नाममा धेरै आँखा नचम्काउन नेपाली कांग्रेस, नेकपा एमाले लगायत...

रवि लामिछाने फर्किए पार्टी जिम्मेवारीमा (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले पार्टी जिम्मेवारीमा फर्किएका छन्। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल परेका लामिछाने धरौटीमा रिहा भएका थिए। त्यसपछि उनले आजदेखि पार्टीको जिम्मेवारी सम्हालेका हुन्। उनलाई पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले स्वागत गरेका हुन्।...