मध्यपुरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्शलाई
काठमाडौँ : चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि आदर्श माध्यमिक विद्यालयले तेस्रोपटक जितेको छ। मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि यो वर्ष पनि सानोठिमी स्थित आदर्श माविले जितेको हो।प्रतियोगितामा एसओएस हर्मन माइनर स्कुल...
