ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मध्यपुरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्शलाई

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि आदर्श माध्यमिक विद्यालयले तेस्रोपटक जितेको छ। मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि यो वर्ष पनि सानोठिमी स्थित आदर्श माविले जितेको हो।प्रतियोगितामा एसओएस हर्मन माइनर स्कुल...

एनआरएनएले गर्‍यो प्रहरी बृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण

१६ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरी बृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन्। गत भदौ २३–२४ को जेनजी...

तस्विरमा हेर्नुहोस् मनोरम मुस्ताङ

२६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मुस्ताङस्थित नेपाल-चीन सीमा क्षेत्र २८ नम्बर पिल्लरबाट देखिएको सेताम्मे हिउँ र आसपासका क्षेत्र। गत कात्तिकमा परेको हिउँ नपग्लिँदा यो क्षेत्र आकर्षक देखिएको छ। हेर्नुहोस् तस्विर-

'अघिल्लो दिनदेखि जसलाई चिनेको छैन भनिरहेको थिएँ, उहाँ त मेरो बुबा हुनुहुँदो रहेछ!'

३१ मिनेट अघि   सेतोपाटी

सहिद परिवार भदौ २३ गते साँझ ३० वर्षीय सुवास कुथुमी (राई) लाई साथीहरूको फोन आयो। सबैले एउटै कुरा सोधे, 'धनकुटा पाख्रीबासको पारूवाङ उथुमी भन्ने मान्छे चिन्छस्? जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर त्यो मान्छेको मृत्यु भयो रे!' जबाफमा सुवासले भने, 'हुन...

तनहुँमा कारागारबाट भागेका ६८ कैदीबन्दी अझै फर्किएनन्

३४ मिनेट अघि   थाहाखबर

तनहुँ : जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ कैदीबन्दी अझै फर्किएका छैनन्।  कारागारमा रहेका ३२७ जनामध्ये २५९ जना आइसकेका र अन्य व्यक्ति आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आन्दोलन भएको तीन महिना अवधि बितिसक्दा पनि सम्पर्कमा नआएकाहरूको खोजी...

केन्द्रीय सदस्य पराजितपछि नवीना लामाले भनिन्- फेरि टुहुरो भएँ

४० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको केन्द्रीय सदस्य पदमा पराजित भएकी पूर्वकेन्द्रीय सदस्य नवीना लामाले आफू पुनः टुहुरो भएको अनुभूति भएको बताएकी छन्। पार्टीको एघारौं महाधिवेशनमा केन्द्रीय सदस्य पराजित भएकी लामाले फेसबुकमा स्ट्याटस लेखेर निर्वाचित पदाधिकारि र केन्द्रीय सदस्यहरूलाई बधाई दिँदै आफू भने पुनः...

सामाजिक पुस्तक परिमार्जन गरिने, ८४ सालदेखि नयाँ

४४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले कक्षा ५, ८ र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गर्ने प्रक्रिया शुरु गरेको छ। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले परिमार्जित पुस्तक २०८४ सालदेखि कार्यान्वयनमा लग्ने बताए। सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहले शुक्रबार गरेको ‘बालबालिका,...

ग्रीसले क्रिट टापुबाट लियो ५४० आप्रवासी नियन्त्रणमा

५७ मिनेट अघि   थाहाखबर

ग्रीसको क्रिट टापुको दक्षिणमा खचाखच डुङ्गामा भरिएका ५४० आप्रवासीलाई नियन्त्रणमा लिइएको छ। लिबियाली समुद्रको सानो टापु गाभ्डोस नजिकै युरोपेली संघको सीमा निकाय ‘फ्रोन्टेक्स’ को गस्ती जहाजले ५३९ जना शरणार्थीको उद्धार गरेको ग्रीकका तटरक्षक अधिकारीले बताए। डुङ्गामा बङ्गलादेश, पाकिस्तान, इजिप्ट, इरिट्रिया, सोमालिया,...

आज उपसभापति र महामन्त्रीसँग छलफल गर्दै देउवा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्दैछन्।  देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई शनिबार बिहान ९ बजे आफ्नै निवासमा बोलाएका छन्। उनीहरूबीच आसन्न महाधिवेशनको कार्यतालिका र विधान...

देशभर १० हजार ९६७ मतदान स्थल कायम

१ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ। निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ।  साविकमा दश हजार ८९२ मतदान...

फेरि घट्यो अमेरिकी डलरको भाउ, कति पुग्यो?

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ। अमेरिकी डलरको भाउ शुक्रबार एकको खरिददर १४४ रुपैयाँ...

यी स्थानमा आज मनाइँदैछ तोल ल्होसार

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा शनिबार तोल ल्होसार मनाइँदै छ। यी भेगका मानिसले पौष शुक्ल प्रतिपदामा तोल ल्होसार मनाउँछन्। स्थानीय भाषामा ‘तोल’ भन्नाले समयचक्र भन्ने बुझिन्छ। ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ संवत्सर भन्ने हुन्छ। हिमाली क्षेत्रका...

वैदेशिक रोजगारीमा जाने श्रमिकको बढेको मेडिकल शुल्क खारेज

१ घण्टा अघि   सेतोपाटी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल)शुल्क बढाउने निर्णय खारेज गरेका छन्। मन्त्री भण्डारीले पुस ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि शरतसिंह भण्डारी श्रममन्त्री हुँदा बढाएको मेडिकल शुल्क खारेज गरेका हुन्। शरतसिंह भण्डारीले...

मधेश प्रदेशमा नयाँ सभामुखका लागि आज शुरु हुँदै निर्वाचन प्रक्रिया

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेश सभामा सभामुख चयनका लागि शनिबार निर्वाचन प्रक्रिया शुरु हुँदैछ। मधेश प्रदेश सभा सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दिने समय तय गरिएको छ।  प्रदेशसभा सचिवालयका अनुसार ३ बजेसम्म प्रस्तावक र समर्थकसहित सूचना दर्ता गराउने र...

वैदेशिक रोजगारीमा जाने श्रमिकको बढेको मेडिकल शुल्क खारेज

१ घण्टा अघि   सेतोपाटी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल)शुल्क बढाउने निर्णय खारेज गरेका छन्। मन्त्री भण्डारीले पुस ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि शरतसिंह भण्डारी श्रममन्त्री हुँदा बढाएको मेडिकल शुल्क खारेज गरेका हुन्। शरतसिंह भण्डारीले...

तोकिएकै समयमा चुनाव गर्न सरकार चट्टानझैं दृढ छ- प्रधानमन्त्री कार्की

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन गराउन सरकार दृढ रहेको बताएकी छन्। सरकारको गठनको सय दिन पूरा भएको अवसरमा भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले चुनाव सर्ने हल्ला भ्रमपूर्ण रहेको र तोकिएकै समयमा भयरहित वातावरणमा निर्वाचन गर्न सरकार दृढ रहेको...

भृकुटीमण्डपमा आज नेकपाको एकता सन्देश सभा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार काठमाडौँमा एकता सन्देश सभा गर्दैछ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा मध्याह्न १२ बजेपछि भृकुटीमण्डपमा सभा हुन लागेको हो। बिहान ११ः३० बजे सुन्धारा, नयाँ सडक चोक र शान्ति बाटिकामा...

देशभर थपियो १६८ मतदान स्थल, ९३ खारेज

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल रहने भएको छ। सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८  मतदान स्थल थप गरेको निर्वाचन आयोगले जनाएको छ। साविकमा १० हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा...

अन्तिम खेलमा २३१ रन बनाएको भारतले जित्यो दक्षिण अफ्रिका विरूद्धको टी-२० सिरिज

२ घण्टा अघि   सेतोपाटी

भारतले दक्षिण अफ्रिका विरूद्धको सिरिज जितेको छ। गएराति भएको अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ३० रनले हराउँदै भारतले सिरिज जितेको हो। पाँच खेलको सिरिज भारतले ३-१ ले जितेको हो। एक खेल रद्द भएको थियो। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको अन्तिम खेलमा...

राष्ट्र बैंकले वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सूचना प्रकाशन गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७...

राजनीतिक दलहरूलाई प्रधानमन्त्रीको आग्रह, १०० दिनअघि र अहिलेको अवस्था हेर्नुहोस्

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छिन्। जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा सम्बोधन गर्दै उनले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले...

नेकपाले आज काठमाडौंमा एकता सन्देश सभा गर्दै

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार काठमाडौंमा एकता सन्देश सभा गर्दैछ। काठमाडौंको भृकुटीमण्डपमा शनिबार दिउँसो १२ बजे एकता सन्देश सभा सुरू हुने नेकपाले जनाएको छ। बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटी कार्यक्रमको आयोजक छन्। एकता सन्देश सभाअघि काठमाडौंका विभिन्न...

साफ महिला क्लब च्याम्पियनसिप : आज एपीएफ र भारतको इष्ट बंगालबीच उपाधि भिडन्त

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधिका लागि शनिबार नेपालको एपीएफ र भारतको इष्ट बंगालबीच प्रतिस्पर्धा हुँदैछ।  खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ। समूह चरणमा एपीएफले दुई खेलमा जित र दुईमा बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको थियो...

यस्तो रहनेछ आज देशभरको मौसम

३ घण्टा अघि   सेतोपाटी

हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली...