ऊ बिदेसिएको हैन, लखेटिएको हो!
ऊ अर्थात् मेरो साथी बोलेर थाक्दैन थियो। देश दुखेका कुरा गर्दथ्यो, आवेग पोख्थ्यो र जटिल समयको समाधान खोज्न कहिल्यै पछि पर्दैन थियो। हरपल देश, दुनियाँ, समाज, उसका यस्तै यस्तै कुरा सुनेर हाम्रो एउटा दशक पार भयो होला। देशमा गणतन्त्र आयो,...
