महाधिवेशनमा तीन लाख कार्यकर्ता उतार्ने एमालेको दावी
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। पार्टीले शुक्रवार महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले...
