ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बेलायतमा हिट एन्ड रनमा नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा र्‍यापर 'घेट्स' को संलग्नता

५ मिनेट अघि   सेतोपाटी

बेलायतमा 'हिट एन्ड रन' मा परी नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा इंग्लिस र्‍यापर जस्टिन क्लार्क शामुयलको संलग्नता रहेको खुलेको छ। स्टेजमा 'घेट' नामले चिनिने शामुयल आफैले मंगलबार घटनामा आफ्नो संलग्नता स्वीकार गरेको बेलायती पत्रिका द गार्डियनले लेखेको छ। अक्टोबर १८...

सुन–चाँदीको मूल्य बढ्यो

९ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबार सुन प्रतितोला दुई लाख ५२ हजार एक  सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ५१ हजार...

गगन थापा काठमाडौं ४ बाट उम्मेदवार सिफारिस

१३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस भएका छन्। क्षेत्रीय समिति बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ काठमाडौं ४ बाट थापाको मात्रै नाम सिफारिस...

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की

२२ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार भएको बताएकी छन्। बुधबार ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै भएको बताउँदै भ्रष्टाचार आर्थिक अनियमितता मात्रै नभएर यो विपन्न,...

पहाडको टुप्पोमा नयाँ पर्यटकीय गन्तव्य

३७ मिनेट अघि   थाहाखबर

धनकुटा : जिल्लाको छथर जोरपाटी गाउँपालिका- ६ मा रहेको ध्वजेडाँडा बहुसाँस्कृतिक पार्कआकर्षक ‘उदीयमान गन्तव्य’का रूपमा विकसित भइरहेको छ। केही वर्षअघि मात्र ध्वजेडाँडा सामान्य घना बुट्यानले ढाकिएको, स्थानीयवासीबाहेक कोही खासै चासो नदिने स्थान थियो। समुन्द्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाइमा...

एमालेको महाधिवेशनमा १० हजार स्वंसेवक परिचालन हुने, दुई लाख समर्थक उतार्ने

३७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेले आसन्न ११औं महाधिवेशन आउन ३ दिनमात्रै बाँकी छ। त्यसका लागि एमालेले तयारी तिव्र बनाएको छ।  यसअघिका महाधिवेशनहरूमा आन्तरिक बहस र छलफलबाहेक कार्यक्रमको व्यवस्थापकीय पाटो पनि चासोको विषय हुने गरेकोमा यसपटक महाधिवेशनमा हुने सहभागितालाई पनि चासोका साथ हेरिनेछ।...

रूपन्देही ३ बाट बालकृष्ण खाण उम्मेदवार सिफारिस

३९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ बाट केन्द्रीय सदस्य बालकृष्ण खाण प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन्। खाणसहित सुशील गुरूङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल, गोविन्दबहादुर खत्री उम्मेदवार सिफारिस भएका हुन्। केन्द्रीय सदस्य खाणमाथि नक्कली भुटानी शरणार्थी...

इन्डोनेशियामा ड्रोन बनाउने कम्पनीको कार्यालय रहेको भवनमा आगलागी, २२ जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

इन्डोनेशियाको राजधानी जाकार्तामा एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो राजधानी जकार्तामा एक साततले भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। आगलागी भएको भवन  ड्रोन उत्पादन गर्ने जापानी कम्पनी टेरा ड्रोन...

आज पनि देशभरका भन्सार कार्यालय बन्द, हड्तालमा ओर्लिएका एजेन्टसँग फेरि वार्ता हुँदै

१ घण्टा अघि   सेतोपाटी

नयाँ भन्सार ऐनका विभिन्न प्रावधानमा असहमति जनाउँदै देशभर पेनडाउन गरिरहेका भन्सार एजेन्ट र भन्सार विभागबीच आज बुधबार पनि वार्ता हुँदैछ। यसअघि मंगलबार प्रारम्भिक वार्ता भएको थियो। शनिबारबाट कार्यान्वयनमा आएको नयाँ भन्सार ऐनमा दण्ड–जरिवाना कडा हुनु, जाँचपासका कागजात तथा प्रक्रिया अव्यावहारिक भएको...

मेस्सीले लगातार दोस्रोपल्ट जिते एमएलएस एमभीपी अवार्ड

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : इन्टर मियामीलाई ऐतिहासिक उपाधि दिलाएका अर्जेटिनाका सुपरस्टार लियोनेल मेस्सीले लगातार दोस्रो सिजन पनि मेजर लिग सकर (एमएलएस) को ‘मोस्ट भ्यालुएबल प्लेयर’ (एमभीपी) अवार्ड जितेका छन्।  यो उपाधि पाउने उनी पहिलो खेलाडी बनेका छन्। इण्टर मियामीका फरवार्ड मेस्सीले दुई असिस्ट...

दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

उदयपुर : चौदण्डी नगरपालिका–४ बसाहामा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो।  मंगलबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको...

चन्द्र भण्डारी पनि कांग्रेस सभापतिका प्रत्यासी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्। बुधबार सामाजिक सञ्जालमा लेखेर उनले सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘साथीहरूको जिज्ञासा मेरो धारणा। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति...

चन्द्र भण्डारीले गरे सभापतिमा उम्मेदवारी घोषणा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका हुन्। ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित।...

कर्मचारीलाई बोनसस्वरुप सुनको किबोर्ड उपहार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : चीनको एउटा प्रविधि कम्पनीले आफ्ना कर्मचारीहरूलाई सुनको किबोर्ड उपहार दिएको छ।  कम्पनीले सबै कर्मचारीलाई सुनबाट बनेको कम्प्युटर किबोर्ड उपहार दिएको छन्।  कर्मचारीलाई सुनको किबोर्ड दिने कम्पनीको नाम इन्स्टा ३६० हो। यो कम्पनी दक्षिण गुआंगडोंग प्रान्तको शेनझेनमा रहेको छ। साउथ...

काठमाडौं विश्वविद्यालयका २ हजार २०९ विद्यार्थी आज दीक्षित हुँदै

१ घण्टा अघि   सेतोपाटी

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औं दीक्षान्त समारोह आज हुँदै छ। पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ । समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा...

ट्रम्पले भने, युरोप अब पहिलेजस्तो सुरक्षित छैन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपविरुद्ध कडा आलोचना गर्दै आप्रवासनका कारण महादेश कमजोर र क्षय हुँदै गएको दाबी गरेका छन्। ट्रम्पले अफ्रिकी र मुस्लिम बाहुल्य देशबाट आएका आप्रवासीप्रति कडा र आलोचनात्मक टिप्पणी दोहोर्‍याउँदै युरोप अब पहिलेजस्तो सुरक्षित र स्थिर नभएको...

राजन भट्टराईलाई प्रश्न– आन्दोलनले विस्थापित गरेका ओली नै किन एमाले अध्यक्ष?

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११औं महाधिवेशन यही शनिबारबाट सुरू हुँदैछ। भक्तपुरमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। तीन दिन चल्ने महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्ष उठ्न लागेका छन् भने...

आजदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन हुने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : सरकारले आजदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ।  ‘मनका कुरा गरौं’ भन्ने नारासहित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आजदेखि सुरु गर्ने अभियान फागुन ३० गतेसम्म तीन महिना सञ्चालन हुनेछ।  केन्द्रकी निर्देशक डाक्टर राधिका थपलियाले मानसिक...

आहा ! पहेँलपुर तोरी- तस्विर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नवलपरासी बर्दिघाटसुस्तापूर्वको कावासोती र देवचुली नगरपालिकाको विभिन्न स्थानमा अहिले तोरी फुलेर पहेँलपुर भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष जिल्लामा  हजार पाँच सय हेक्टरमा तोरी लगाइएको छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी...

तीन महिनाभित्र राष्ट्रपतिको चुनाव गर्न जेलेन्स्कीले मागे सहयोगी देशबाट सुरक्षा ज्ञारेन्टी

२ घण्टा अघि   सेतोपाटी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहयोगी देशहरूबाट सुरक्षा ज्ञारेन्टी भए तीन महिनाभित्र राष्ट्रपतिको चुनाव गर्न आफू तयार रहेको बताएका छन्। बुधबार पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले सहयोगी राष्ट्रहरूले सुरक्षाको ज्ञारेन्टी गर्न सक्छन् भने ६० देखि ९० दिनभित्र युक्रेनमा राष्ट्रपतिको चुनाव गर्न सकिने बताएका...

नेपाल बैंकका ग्राहकलाई पाटन हेल्थ ल्याबमा छुट

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई ललितपुर थसिखेलमा रहेको पाटन हेल्थ ल्याब प्रालि मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।  सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत...

पन्थी पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक नियुक्त

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा लक्ष्मण पन्थी नियुक्त भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्ले पन्थीलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो। पन्थीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाबाट बिहीबार नियुक्तिपत्रसमेत लिएका छन्।...

'कल्पना गरेभन्दा धेरै फरक रहेछ कोरियाको वास्तविकता'

३ घण्टा अघि   सेतोपाटी

ठूलो सहर, गगनचुम्बी महलहरू, चिल्ला सडक, झिलिमिली बत्ती— रामेछापका प्रदीप खड्काले नेपाल छँदा मनमा कोरेको दक्षिण कोरियाको तस्बिर यस्तो थियो। हवाईजहाजबाट ओर्लिएपछि त्यही शानदार सहरमा चट्ट परेर कार्यालय हिँड्ने कल्पना समेत गरेका थिए उनले। त्यहाँ पुगेपछि थाहा भयो — वास्तविकता त...

‘पानी बोकेरै जवानी गयो’

३ घण्टा अघि   सेतोपाटी

देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ। तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन्। गाउँ आउन केही वर्ष अगाडि मात्र नदीमा झुलुङ्गे पुल बनेको थियो। यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फको समथर बाटो हिँडेपछि नाक...