बेलायतमा हिट एन्ड रनमा नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा र्यापर 'घेट्स' को संलग्नता
बेलायतमा 'हिट एन्ड रन' मा परी नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा इंग्लिस र्यापर जस्टिन क्लार्क शामुयलको संलग्नता रहेको खुलेको छ। स्टेजमा 'घेट' नामले चिनिने शामुयल आफैले मंगलबार घटनामा आफ्नो संलग्नता स्वीकार गरेको बेलायती पत्रिका द गार्डियनले लेखेको छ। अक्टोबर १८...
