ओलीले मात्रै राष्ट्रिय राजनीतिको चुनौती सामना गर्न सक्छन् : पोखरेल
काठमाडौँ : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौती सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताएका छन्। शनिवार पार्टी मुख्यालय च्यासलमा पार्टीको ११औँ महाधिवेशन प्रचार समितिले आयोजना गरेको एक कार्यक्रममा...
