ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बसको ठक्करले मृत्यु भएपछि आफन्तले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५३ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : चन्द्रनिगाहपुरस्थित मोथियाही पुलनजिक भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएपछि मृतकका आफन्तले शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। शुक्रबार साँझ बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएपछि पीडित परिवारले उचित क्षतिपूर्तिको माग गर्दै सडक बन्द गरेका हुन्। दुर्घटनाका वेला मोटरसाइकलमा...

उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा

३ मिनेट अघि   थाहाखबर

काठमाडाैं : कुलमान घिसिङकाे संरक्षकत्वमा गठन भएकाे उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा दिएकी छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले राजीनामा घोषणा गरेकी हुन्।  हेटौंडामा भएको सडक विस्तारको विरोध गर्दै श्रेष्ठले राजीनामा दिएको उल्लेख गरेकी छिन्। उनले लेखेकी छन्– 'म आज देखि उज्यालो नेपाल...

इन्डिगोको एक हजार बढी उडान एकै दिन किन भए रद्द?

५ मिनेट अघि   सेतोपाटी

भारतका विभिन्न विमानस्थलहरूमा शुक्रबार यात्रुहरूको भिड लागेको थियो। देशका सबैभन्दा ठूलो मध्येको एयरलाइन्स इन्डिगोको एक हजारभन्दा बढी उडान एकै दिन रद्द भएपछि शुक्रबार विमानस्थल अस्तव्यस्त बनेको हो। अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार इन्डिगोको दैनिक उडान हुने आधाभन्दा बढी जहाजको...

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

१८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दै छ। रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन...

विराटनगरले सुदूरपश्चिमलाई ११.५ ओभरमै हराएको क्षण (तस्बिरहरू)

२३ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा शुक्रबार भएको महाभिडन्तमा विराटनगर किंग्सले सानदार जित निकालेको छ।  एनपिएल अंक तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै विराटनगरले सनसनीपूर्ण जित निकालेको छ। १४८ रनको लक्ष्य १४ ओभरभित्र पूरा गर्नु पर्ने अवस्थामा ११.५...

पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ। काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद रु. पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्मान गर्ने...

नेकपाकाे अपानि : तत्काल निर्वाचनकाे तयारीमा जुट्नू

४४ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेकाे छ। अपानिमार्फत उसले जेनजी पुस्ताको भावना समेटेर अगाडि जानुको विकल्प नभएकाे भन्दै तत्काल आफ्नो कार्यक्षेत्रमा खटिएर निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएकाे छ।  अपानिमा भनिएको छ, ‘प्रतिनिधि सभामा निर्वाचन फागुन २१ मा...

सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक! विराटनगरको सानदार जित

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सुदूरपश्चिम रोयल्सको अपराजित यात्रालाई विराटनगर किङ्सले ब्रेक लगाएको छ।  सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर १४८ रन बनायो। विराटनगरका लागि ओपनरद्वय फाफ डु फ्लेसिस र साम हेजलेटले क्रमश ५० र ५१ रनको योगदान दिए। मार्टिन गुप्टिल २२...

सुदूरपश्चिममाथि सनसनीपूर्ण जितसँगै विराटनगर क्वालिफायरमा, फाइनल पुग्न यी दुई टोली नै भिड्ने

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सनसनीपूर्ण जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान बनाएको छ।  १४८ रनको लक्ष्य १४ ओभरभित्र लक्ष्य पूरा गर्नु पर्ने अवस्थामा ११.५ ओभरमै लक्ष्य पूरा गर्दै विराटनगरले...

नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासो, सहकार्य गर्न इच्छुक

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : चीनको ग्वाङदोङ प्रान्त सरकार तथा त्यहाँस्थित साना तथा मझौला व्यवसायीले नेपालका व्यवसायीसँगको सहकार्य र व्यापार प्रवर्द्धनका लागि चासो देखाएका छन्। नेपाल भ्रमणमा रहेको ग्वाङदोङ प्रान्त सरकारका प्रतिनिधि सहितको टोलीले संघीय सरकार, प्रदेश सरकारका मन्त्री तथा सचिवसंग भेट गरी साना तथा...

मधेसका मुख्यमन्त्रीलाई प्रश्न- सरकार लामै अवधि अघि बढ्छ भन्ने तपाईंको आत्मविश्वासको आधार के हो?

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव पहिलोपटक प्रदेश सभामा चुनिएर आएका सांसद हुन्।  रौतहट १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित यादवले यसअघि प्रदेशमा भौतिक मन्त्रालयको मन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्।  कांग्रेस संसदीय दलका नेता यादव लगातारको...

सुदूरपश्चिमविरूद्ध साम हेजलेटको पनि अर्धशतक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिगमा   विराटनगर किङ्सका साम हेजलेटले पनि अर्धशतक प्रहार गरेका छन्।   कीर्तिपुरमा आज सुदूरपश्चिम रोयल्सविरूद्ध उनले  २६ बलमा दुई चौका र चार छक्काको मद्दतले अर्धशतक हानेका हुन्।  टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १४८ रनको लक्ष्य दिएको छ।   यस अगाडि फाफ डु प्लेसिसले पनि अर्धशतक प्रहार...

नेपाल प्रिमियर लिग : १९ बलमा फाफ डु प्लेसिसको अर्धशतक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिगमा १९ बलमा विराटनगर किङ्सका फाफ डु प्लेसिसले अर्धशतक प्रहार गरेका छन्।  कीर्तिपुरमा आज सुदूरपश्चिम रोयल्सविरूद्ध उनले  पाँच चौका र चार छक्काको मद्दतले अर्धशतक हानेका हुन्।  टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १४८ रनको लक्ष्य दिएको छ।  यसअगाडि काठमाण्डु गोर्खाजका भीम सार्की...

रासायनिक मलको जथाभावी प्रयोगले घट्दै माटोको उर्वराशक्ति

१ घण्टा अघि   थाहाखबर

बाँके : रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ। उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका माटो विज्ञ खिमबहादुर केसीले बताए। निःशुल्क माटो जाँच...

पूर्वप्रधानन्यायाधीश नेतृत्वको सरकारले नै सर्वोच्चको आदेश मानेन- कमल थापा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकारले जनताको निजी सम्पत्तिमाथि आक्रमण गरेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले भनेका छन्, ‘सर्वोच्च अदालतले ‘सडक विस्तार तत्काल रोक्नू’ भन्ने आदेश दिँदादिँदै पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार जनताको...

छोरी मान्छेले यस्तो कुराहरू सिक्नुपर्छ भन्ने तर त्यही कुरा छोरालाई नसिकाउने!

१ घण्टा अघि   सेतोपाटी

लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानका सन्दर्भमा अहिले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइरहेका छन्। यी कार्यक्रमहरूमा प्राय: लिंगका आधारमा महिलामाथि हुने विभिन्न किसिमका दुर्व्यवहारका लागि अरूलाई नै दोषी ठहराइरहेका हुन्छौं अथवा अरूमाथि नै दोष थुपारिरहेका हुन्छौं। के साँच्चि लैंगिक हिंसाका अन्त्यका...

यस वर्षकाे पहिचान सम्मानबाट साहित्यकार वैरागी काइँला पुरस्कृत

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ। काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएका योगदानको कदर गर्दै नगद रु पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्मान गर्ने निर्णय गरिएको...

नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई रुपान्तण गर्नुपर्छ : राष्ट्रपति

२ घण्टा अघि   थाहाखबर

ललितपुर : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएका छन्।ललितपुर महानगरको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्नेतर्फ सबै निकाय सचेत हुनुपर्नेमा जोड दिए।  जनताका गुनासा सुन्ने र...

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

२ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १४८ रन दिएको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमलले ६ विकेटको क्षतिमा १४७ रन बनायो।  सुदूरपश्चिमका लागि आरिफ शेखले नटआउट ४५ रन बनाए।...

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य, सन्दीपले लिए तीन विकेट

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १४८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ विकेट गुमाएर  १४७ रन बनायो। सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४५ रनमा अविजित रहे।​इसान पाण्डे ३८, क्रिश ब्रोन २४,कप्तान दीपेन्द्र सिंह ऐरी १९​, बिनोद...

नागरिकको मुहारमा खुसी ल्याउन सक्ने विकास आजको आवश्यकता- राष्ट्रपति पौडेल

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उनले नागरिकको मुहारमा खुसी ल्याउन सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष रहेको जिकिर गरे।  नयाँ पुस्ताको चाहना...

क्यानडाको श्रम बजारमा सुधार

२ घण्टा अघि   थाहाखबर

क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ।मासिक विवरण अनुसार, रोजगार दर ०.१ प्रतिशत बिन्दुले बढेर ६०.९ प्रतिशत पुगेको छ भने बेरोजगारी दर ०.४ प्रतिशत बिन्दुले घटेर...

दुर्गा प्रसाईंलाई लक्ष्य गर्दै शिक्षामन्त्री पुनले भने- स्कुलमा शिक्षक पठाउन पैसा छैन, कसरी गर्ने ऋण मिनाहा?

२ घण्टा अघि   सेतोपाटी

शिक्षामन्त्री महावीर पुनले राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई तथ्य बुझेर मात्रै कुरा गर्न सुझाव दिएका छन्। २० लाखमुनिका ऋण मिनाह गर्ने, ६ लाख जनतालाई कालो सूचीबाट हटाउने, सेना प्रहरीको तलब मासिक १ लाखसम्म पुर्‍याउने प्रसाईंको...

हेटौंडा सडक विस्तारप्रति कमल थापाकाे आपत्ति, भन्छन्– कानुनी राज्यको नाङ्गो उपहास

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडामा सडक विस्तारका लागि संरचना भत्काइएकाेप्रति आपत्ति जनाएका छन्। सर्वोच्च अदालतले सडक विस्तार रोक्न आदेश दिइसक्दा पनि सरकारले संरचना भत्काउन थालेपछि उनले यसलाई कानुनी राज्यको नाङ्गो उपहास भनेर टिप्पणी गरेका छन् ।  थापाले सामाजिक संजालमा एक्समार्फत् भनेका छन्,...