पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका लागि तयार रहन हस्ताक्षरकर्ताहरूको अपिल
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले सोमबार पारित गरेको कार्य तालिका अनुसार पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका लागि तयार रहन उक्त प्रस्तावमा हस्ताक्षर गरेका प्रतिनिधिहरूले साझा अपिल जारी गरेका छन्। पन्ध्रौं महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताहरूको हस्ताक्षरको परिणाम भएको उल्लेख...
