एयरबसका ग्राउन्डेड भएका ६ हजारमध्ये लगभग सबैको सफ्टवेयर अपडेट
युरोपेली जहाज निर्माता कम्पनी एयरबसले विश्वभरका करिब ६ हजार ए ३२० सिरिजका जहाजमध्ये लगभग सबैको सफ्टवेयर अपडेट भइसकेको जानकारी दिएको छ। एयरबसले शुक्रबार ए३२० सिरिजका जहाजको सफ्टवेयरमा समस्या देखिएकाले सबैमा प्राविधिक परीक्षण गर्नू भनेपछि शनिबारदेखि विश्वका ६ हजारभन्दा बढी ए ३२०...
