गजामा इसराइली हमलाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो
गजामा इसराइलको आक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ। गजाको स्वास्थ्य मन्त्रालयले विवरण सार्वजनिक गर्दै मृतकको संख्या ७० हजार एक सय पुगेको जनाएको छ। इसराइलले हवाई हमला गर्दा ध्वस्त भएका भग्नावशेषहरुबाट तीन दिनमै ३ सय जनाभन्दा बढीको शव भेटिएको...
