उत्कृष्ट सेवा दिने अस्पताल भरतपुर त दयनीय सेवा दिने मानसिक अस्पताल
काठमाडौँ : चितवनस्थित भरतपुर अस्पताल देशभरकै उत्कृष्ट सेवा दिने सरकारी अस्पताल बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्षभरी देशभरका सरकारी अस्पतालले दिएको न्यूनतम सेवा मापदण्डमा रहेर सेवा दिनेमा भरतपुर अस्पताल सबैभन्दा धेरै अंक पाएर देशकै सबैभन्दा उत्कृष्ट सेवा दिने...
