ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

फोटो नेपालको सयौं संस्करण सुरू

३ मिनेट अघि   सेतोपाटी

नेपाल पर्यटन बोर्डको दृश्य संवाद अभियान फोटो नेपालको सयौं संस्करण सुरू भएको छ। शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डप परिसरमा फोटो नेपाल अन्तर्राष्ट्रिय समूह चित्रकला प्रदर्शनी हुँदैछ। बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले उद्घाटन गरेको यस संस्करणमा ४५ जना भन्दा बढी कलाकारहरू सहभागी छन्।...

ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा

५ मिनेट अघि   थाहाखबर

वासिङ्टनमा एक अफगान नागरिकले दुई जना नेसनल गार्ड सैनिकमाथि गोली प्रहार गरी एक जनाको हत्या गरेको घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीव्र प्रतिक्रिया जनाउँदै आफूले भनेका ‘तेस्रो विश्वका देशहरू’ बाट हुने आप्रवासन पूर्ण रूपमा रोक्ने घोषणा गरेका छन्। उनको...

दक्षिणी सिरियामा इजरायली सेनाको आक्रमणमा १० जनाको मृत्यु

८ मिनेट अघि   थाहाखबर

दक्षिणी सिरियाको बेइट जिन गाउँमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले शुक्रबार जनाएको छ। मृतकमध्ये महिला र बालबालिका पनि रहेको उल्लेख गरिएको छ। स्थानीय अधिकारीहरूका अनुसार धेरै पीडितहरू भग्नावशेषमुनि फसिरहेका छन्, र घटनापछि दर्जनौँ...

उडानमै भिडियो खिचेपछि विजय लामासहित अर्का पाइलट कारबाहीमा

१४ मिनेट अघि   सेतोपाटी

नागरिक उड्डयन प्राधिकरणले उडान सञ्चालन नियम उल्लङघन गरेको भन्दै पाइलट विजय लामा र सोनी राणालाई तत्काल काममा नलगाउन (रोस्टर अफ) निर्देशन दिएको छ।  प्राधिकरणले अर्को सूचना नहुन्जेलसम्म दुई पाइलटलाई काममा नलगाउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको हो।  पाइलट लामा र राणाले...

जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति माइतीघरमा श्रद्धाञ्जली (तस्बिरहरू)

१५ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति माइतीघरमा श्रद्धाञ्जली अर्पण गरिएको छ।  शुक्रबार जेनजी २.० को आयोजनामा श्रद्धाञ्जली अर्पणको कार्यक्रम राखिएको थियो। कार्यक्रममा उपस्थित जेनजी र सहिद परिवारले मौन धारण गरेका थिए। त्यस्तै सहिदहरूको तस्बिरमा फूलमाला चढाएर श्रद्धाञ्जली दिएका थिए। भदौ २३ र...

खरानी भएको युलेन्स स्कुल– अहिले कस्तो छ, विद्यार्थी कहाँ पढ्दै छन्?

२१ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएका विध्वंशात्मक घटनामा सरकारी कार्‍यालय र व्यावसायिक प्रतिष्ठानसँगै केही शैक्षिक संस्था पनि आक्रमणकारीहरूको निसानामा परेका थिए। त्यसैमध्ये एक हो, युलेन्स स्कुल। त्यस दिन आक्रमणकारीले काठमाडौंको बाँसबारी, ललितपुरको खुमलटार र काभ्रेको नालास्थित युलेन्स स्कुलका...

उज्यालो नेपाल पार्टी घोषणा मंसिर १७ गते, प्रमुख अतिथि कुलमान

२७ मिनेट अघि   सेतोपाटी

नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा आगामी मंसिर १७ गते बुधवार सो सभा आयोजना गर्ने जानकारी गराइएको हो। काठमाडौंको प्रज्ञा भवनमा सो सभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा....

हङकङको अपार्टमेन्टमा आगलागी: मृत्यु हुनेको संख्या १२८ पुग्यो, २०० जना अझै बेपत्ता

३६ मिनेट अघि   सेतोपाटी

हङकङको अपार्टमेन्टमा बुधबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११२ पुगेको छ। ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रको ७ वटा अपार्टमेन्ट भवनमा लागेको आगोमा परी मृत्यु हुनेको संख्या शुक्रबार दिउँसोसम्म ११२ पुगेको साउथ चाइन मर्निङ पोस्टले जनाएको...

पूर्वएआइजी विश्वराज पोखरेल आज रास्वपा प्रवेश गर्ने

४५ मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्। शुक्रबार बनस्थलीस्थित पार्टी कार्यालयमा हुने कार्यक्रममा पोखरेलले पार्टीमा प्रवेश गर्न लागेका हुन्। रास्वपा स्रोतका अनुसार उनलाई अनुशासन आयोगमा जिम्मेवारी दिने गरी पार्टीमा भित्र्याउन लागिएको हो।

चितवनले पायो १४३ रनको लक्ष्य, जोनको अर्धशतक, सोहेलको चार विकेट

५७ मिनेट अघि   थाहाखबर

काठमाडौं : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोजलाई काठमाण्डु गोर्खाजले १४३ रनको लक्ष्य दिएको छ। त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुले १९.३ ओभरमा सबै विकेट गुमाएर १४२...

स्कुलको कम्पाउन्डभित्रै भ्यानले ठक्कर दिँदा ७ वर्षीय छात्रको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

कपिलवस्तुमा स्कुलको कम्पाउन्डभित्रै भ्यानले ठक्कर दिएका बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिका-५ कोपुवाका ७ वर्षीय प्रियान्स खनालको आफै पढ्ने स्कुलको भ्यानले ठक्कर दिएपछि मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक...

सिमसनले २९ बलमा ६० रन प्रहार गरे पनि काठमान्डु १४२ रनमा अलआउट

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजले जोन सिमसनको अर्धशतकको मद्दतमा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमान्डु १९.४ ओभरमा १४२ रनमै अलआउट भयो।...

माइतीघरमा जेनजी सहिदको सम्झना, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेन-जी २.० को आयोजनामा आज माइतीघरमा सहिदहरूको सम्झनामा मौन धारण र सहिदहरूको तस्वीरमा फूल माला चढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा सहिद परिवारको पनि उपस्थिति रहेको थियो।  

पाकिस्तानद्वारा इमरान खानको स्वास्थ्यबारे फैलिएका सबै अटकलबाजी अस्वीकार

१ घण्टा अघि   थाहाखबर

पाकिस्तानी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राणा सनाउल्लाह तथा पिटिआईका वरिष्ठ नेताहरूले पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यबारे फैलिएका अनलाइन अटकलबाजी पूर्ण रूपमा गलत रहेको बताउँदै उनी ‘पूर्ण रूपमा ठिक रहेको’ बताएका छन्। उनको स्वास्थ्य बिग्रिएको दाबीहरूलाई डनसँग कुरा गर्दै दुवै पक्षले अस्वीकार...

विवाह गर्दै अभिनेत्री पूजा शर्मा

१ घण्टा अघि   सेतोपाटी

अभिनेत्री पूजा शर्मा वैवाहिक सम्बन्धमा बाँधिने भएकी छिन्। उनले यही मंसिर २० गते प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्न लागेकी हुन्।  विवाह भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटलमा विवाह समारोह आयोजना गरिएको छ। पूजा र युद्ध विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा छन्।...

कार्यवाहक सभापति र दुवै महामन्त्रीहरूसँग छलफल गर्दै सभापति देउवा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीहरू गगन थापा तथा विश्वप्रकाश शर्मासँग आज पनि छलफल गर्न लागेका छन्। सभापति देउवाले बिहीबार साँझ पनि उनीहरूसँग छलफल गरेका थिए। शुक्रबार दिउँसो १ बजे पुन: छलफलमा जुट्ने उनीहरूबीच समझदारी...

एक लाख बढीले निमावि लाइसेन्स परीक्षा दिँदै, फेरि ताेकिएन काठमाडौंमा केन्द्र

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : देशभरका एक लाख भन्दा बढी परीक्षार्थीहरूले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी हुने भएका छन्। शिक्षक सेवा आयोगले सार्वजनिक गरेको परीक्षा केन्द्र,रोल्न अनुसार १ लाख एक हजार ७ सय ८३ जना परीक्षामा सहभागी हुने छन्। उक्त परीक्षा...

कुलेश्वर फलफूल बजारलाई व्यवस्थित बनाउन यसरी हुँदैछ काम (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

वर्षा हुनेबित्तिकै हिलो र अव्यवस्थित हुने कुनेश्वर फलफूल बजार अब व्यवस्थित हुने भएको छ। काठमाडौं महानरपालिकाकाले कुलेश्वर फलफूल बजार क्षेत्रमा अहिले ढलानको काम अगाडि बढाएको छ । सामान्यतया हिलाम्मे हुने यो फलफूल बजार वर्षाको समयमा त खुट्टा राख्ने ठाउँसमेत हुँदैन।...

६ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

६ करोड भन्दा बढी रकम बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं-१३ बस्ने २२ वर्षीय विकास शाह बानियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। रौतहटको गरूडाका शाहलाई प्रहरीले बिहीबार...

पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव

२ घण्टा अघि   थाहाखबर

गण्डकी : कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव गर्न...

रूसले कब्जा गरेको भूभागबाट युक्रेनी सेना नहटे आक्रमण तीव्र पार्ने पुटिनको चेतावनी

२ घण्टा अघि   सेतोपाटी

रूसले आफूले दाबी गरेको क्षेत्रबाट युक्रेनी सेना फिर्ता भएमात्रै आक्रमण रोक्ने बताएको छ। अमेरिकाले शान्ति योजना कार्यान्वयनका गर्न भरमग्दुधर प्रयास गरिरहेको समयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले कब्जा गरेको भूभागबाट युक्रेनी सेना हटेमात्रै आक्रमण रोक्ने बताएका हुन्। अन्यथा आक्रमण नरोकिने...

बलिउड जोडी कियारा र सिद्धार्थले छोरीको पहिलो तस्बिर सेयर गर्दै सार्वजनिक गरे नाम

२ घण्टा अघि   सेतोपाटी

बलिउड जोडी अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीले आफ्नी छोरीको नाम र तस्बिर सार्वजनिक गरेका छन्। केही महिनाअघि आमा-बुबा बनेको यो जोडीले छोरीको नाम 'सरायाह मल्होत्रा' राखेको छ।  कियाराले इन्स्टाग्राममा छोरीको सानो पैतालाको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएकी हुन्।...

एनएमबी बैंकले गर्यो अनलाइन पेमेन्ट गेटवेको लागि एनसिएचएलसँग सहकार्य

२ घण्टा अघि   सेतोपाटी

एनएमबी बैंकले नेपाल क्लियरिङ हाउस (एनसिएचएल)सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरू गर्ने भएको छ।  पेमेन्ट गेटवेको सुविधा मार्फत बैंकले फिजिकल मर्चेन्ट जस्तै अनलाइन मर्चेन्ट पनि एक्वायर (प्राप्ति) गरी उक्त बैंकका अनलाइन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी...

एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म १४ खेल समाप्त भएका छन्। चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ। एनपिएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार...