एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’
काठमाडौं : कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म १४ खेल समाप्त भएका छन्। चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ। एनपिएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार...
