ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

४६ सेकेन्ड अघि   थाहाखबर

काठमाडौं : कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म १४ खेल समाप्त भएका छन्। चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ। एनपिएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार...

मधेस प्रदेश मुख्यमन्त्री नियुक्ति विरूद्धको रिटमा आज पनि सुनुवाइ

१३ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नियुक्त गरिएको रिटको विवादमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ भइरहेको छ। न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ। बिहीबारदेखि उक्त इजलासमा सुनुवाइ सुरू भएको थियो। अन्तिम सुनुवाइका लागि पेस भएको रिटमाथिको...

नबिल बैंक र एनआइबी–जिए बीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

१४ मिनेट अघि   सेतोपाटी

नबिल बैंक र नेपाल इन बिजनेस–ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यम (एसएमई) लाई अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउन रणनीतिक साझेदारी भएको छ।  सम्झौतामा नबिल बैंकका सिइओ मनोजकुमार ज्ञवाली र एनआइबी–जिए कार्यक्रम प्रमुख रतिस बस्न्यातले हस्ताक्षर गरेका हुन्।...

राप्रपाले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने

१४ मिनेट अघि   सेतोपाटी

राप्रपाले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनकाअनुसार 'राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारीका लागि दबाव दिने उद्देश्यले मंसिर...

श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु

१९ मिनेट अघि   थाहाखबर

श्रीलङ्कामा लगातारको भारी वर्षापछि उत्पन्न बाढी र भूस्खलनबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ। देशका विभिन्न भागमा ६०० भन्दा धेरै घर क्षतिग्रस्त भएपछि सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। गत हप्तादेखि लगातार बिग्रिँदो मौसमका...

भारू अझै कमजोर हुने आइएमएफको अनुमान

२० मिनेट अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको रूपैयाँ अमेरिकी डलरको तुलनामा आगामी वर्षहरूमा क्रमशः कमजोर हुँदै जाने नयाँ अनुमान सार्वजनिक गरेको छ।  नोभेम्बर २६ मा प्रकाशित प्रतिवेदनमा आइएमएफले भारूको अवमूल्यन पहिले अनुमान गरिएभन्दा बढी हुने उल्लेख गरेको हो। आइएमएफ को प्रक्षेपण अनुसार आर्थिक...

कामना सेवा विकास बैंकलाई लगातार दोस्रो वर्ष साफा अवार्ड

३० मिनेट अघि   सेतोपाटी

कामना सेवा विकास बैंकले लगातार दोस्रो वर्ष ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) अवार्ड’ हासिल गरेको छ।  बैंकलाई वित्तीय सेवा क्षेत्रमा प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ बाट सम्मानित गरिएको हो। साफाले आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनको आधारमा पारदर्शिता,...

एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

३४ मिनेट अघि   थाहाखबर

काठमाडौं  : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाज भिड्दैछन्। त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ। कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै...

भायानेटको ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक

३७ मिनेट अघि   सेतोपाटी

भायानेट कम्युनिकेशनले उच्च गति, भरपर्दो र किफायती इन्टरनेट लक्षित नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ बजारमा ल्याएको छ।  योजनामा १००, २०० र ३०० एमबिपिएसको इन्टरनेट उपलब्ध छ।  २०० एमबिपिएसको वार्षिक प्याकेज ११ हजार २०० (करसहित) तय गरिएको छ। २०० एमबिपिएस वा सोभन्दा...

काठमान्डुविरूद्ध टस जितेको चितवनको टोलीमा एक खेलाडी परिवर्तन

३७ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले टस जितेको छ।  टस जितेको चितवनले काठमान्डुविरूद्ध फिल्डिङ रोजेको छ। दुवै टोलीले अहिलेसम्म दुई दुई खेलमा निकालेका छन्। चितवनले तीन खेल खेल्दा काठमान्डुले भने चार खेल खेलिसकेको छ। ...

भदौ २३ र २४ को घटनापश्चात कलाकारको मनोदशा भन्ने नाटक 'केअस' (तस्बिरहरू)

३९ मिनेट अघि   सेतोपाटी

टेकुस्थित कथा घेराको कौसी थिएटरमा कलाकार इलुममणि दीक्षित र विजय आनन्द ताम्राकार अभिनीत नाटक ‘के अस’को नियमित मञ्चन सुरु भएको  छ।   यो नाटक  भदौ २३ र २४ को घटनापश्चात कलाकारहरूले अनुभूत गरेको मानसिक छटपटी र सामाजिक मनोदशालाई अभिव्यक्त गर्ने...

सशस्त्र प्रहरीका समिककुमार महर्जन एसएसपीमा बढुवा सिफारिस

४२ मिनेट अघि   सेतोपाटी

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) समिककुमार महर्जन सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले महर्जनलाई एसपीबाट एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। रिक्त रहेको एक पदका लागि महर्जनलाई सिफारिस गरिएको हो। बढुवा...

एनएमबी बैंकले पायो ‘एक्सिलेन्स इन कमर्सियल कार्डस विजनेश’ अवार्ड

४७ मिनेट अघि   सेतोपाटी

एनएमबी बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित ‘लिडरसीप कन्क्लेभ नेपाल २०२५’ सम्मेलनमा ‘एक्सिलेन्स इन कमर्सियल कार्डस विजनेश’ अवार्ड प्राप्त गरेको छ । यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान...

सशस्त्र प्रहरीका कृष्णराज पाठक डिआइजीमा बढुवा सिफारिस

४८ मिनेट अघि   सेतोपाटी

सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णराज पाठक सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले पाठकलाई एसएसपीबाट डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। रिक्त रहेको एक पदका लागि पाठकलाई सिफारिस गरिएको हो।...

व्यवस्थित बन्दै कुलेश्वर फलफूल बजार, तस्वीरहरू

५० मिनेट अघि   थाहाखबर

काठमाडौं : वर्षा हुनेबित्तिकै हिलो र अव्यवस्थित हुने कुलेश्वर फलफूल बजार अब भने व्यवस्थित हुने भएको छ। काठमाडौं महानरपालिकाले कुलेश्वर फलफूल बजार क्षेत्रमा अहिले ढलान (कंंक्रिट) गर्ने काम अगाडि बढाएको छ। सामान्यतया हिलाम्मे हुने यो फलफूल बजार वर्षाको समयमा त झन्...

अन्ततः एक हुने भए एनआरएनए, प्रधानमन्त्री कार्कीको रोहबरमा आइतबार घोषणा

५६ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए)मा दुई कमिटीबीच एकता हुने भएको छ। आइतबार प्रधामन्त्री सुशीला कार्कीको रोहबरमा एकताको लागि हस्ताक्षर हुने एनआरएनए अध्यक्ष बद्री केसीले सेतोपाटीलाई बताए। २०८२ असोजमा भएको ११ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी र गत वैशाखमा सम्पन्न एकताको...

जब खेलाडी सामाजिक सन्देश बोकेर मैदान छिरे...

१ घण्टा अघि   थाहाखबर

काठमाडौं  : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत नयाँ सन्देश दिन खोजिएको छ । एनपिएलका फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश दिन खोजेका हुन् । बिहिबार यी दुवै एक अर्का विरूद्ध खेल्दा...

बेलायतका धनीहरू किन चुपचाप छाड्दै छन् देश?

१ घण्टा अघि   सेतोपाटी

बेलायत धेरै वर्षसम्म विश्वका धनी मानिसहरूका लागि सुरक्षित थलो मानियो। यहाँको राजनीतिक स्थिरता, जीवनशैली, वित्तीय सेवा क्षेत्रको बलियो संरचना र दशकौंदेखि चलेको कर प्रणालीले बेलायतलाई संसारभरका धनीहरूको पहिलो रोजाइ बनायो। अहिले यो अवस्था बदलिन थालेको छ। पछिल्लो समय बेलायत बसिरहेका...

चिनियाँ कम्पनीले पायो हजारको नोट छाप्ने टेण्डर, ४३ करोड नोट छापिने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्र बैंकले एक हजार दरका ४३ करोड नोट छाप्न गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा चिनियाँ कम्पनीले टेण्डर पाएको छ।  टेण्डर पारेको चिनियाँ कम्पनी चाइना बैंक नोट मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशनसँग राष्ट्र बैंकले करार सम्झौता गरेको छ।  यो चीनको केन्द्रीय बैंक पिपुल्स...

रंगरोगन गर्न थालियो सिंहदरबार क्षेत्रका सडक (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

सिंहदरबार क्षेत्रमा सडक रङरोगन गर्ने काम सुरु गरिएको छ। सवारीसाधनका धुवाँ र धूलो लगायत विभिन्न कारणले मेटिदै गाएका सडकका लेन, सडक किनारका कर्वस्टोन रंगाउने काम गरिएको हो । सडक विभाग अन्तर्गत सिंहदरबार, भद्रकाली, एनएसी लगायतका क्षेत्रमा अहिले मेटिएका लेन पुनकोर्ने काम...

एकैदिन तोलामा २२ सयले बढ्यो सुन

१ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।  बिहीबार सुन प्रतितोला दुई लाख...

श्रीलंकामा केही वर्षयताकै भीषण वर्षा– बाढीपहिरोले ५६ जनाको मृत्यु, ४४ हजार प्रभावित

१ घण्टा अघि   सेतोपाटी

यो साताभरि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले श्रीलंकामा कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन्। यसलाई पछिल्ला वर्षहरूमा देखिएका सबभन्दा भीषण मौसम विपदमध्ये एक मानिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले लेखेको छ। श्रीलंकाको चियाबारी...

पटारी खोलामा निर्माणाधीन अलपत्र पुलको ठेक्का तोडियो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले चितवनको माडी-ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा निर्माणाधीन पुलको ठेक्का तोडेको छ। वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो। शुक्रबार हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगञ्जले सार्वजनिक सूचना जारी गरी काम अलपत्र पारेर ठेकेदार कम्पनी...

छडक छेउ रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

धरानमा तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४...