ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

२ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ४८ हजार चार सय रूपैयाँमा कारोबार भएको छ।  बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार...

दक्षिण एसियामा कुन-कुन मुलुकले दिएका छन् विदेशमा भएका नागरिकलाई मताधिकार?

६ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनपछि फागुन २१ गतेका लागि घोषणा भएको निर्वाचनमा विदेशमा भएका नेपालीहरूलाई मतदानको व्यवस्था गर्नुपर्ने माग जोडतोड साथ उठेको छ। सरकारले पनि विदेशमा भएका नेपालीहरूलाई मतदानको व्यवस्था गर्ने गरी अध्यादेश जारी गर्ने तयारी गरिरहेको छ। तर निर्वाचन आयोगले समयको पावन्दी...

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

१६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको छ। आजको बैठकमा समसामयिक परिस्थितिबारे छलफल हुनेछ। साथै आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय...

महाधिवेशनका बेला सार्वजनिक बहस हुन्छ, फेक आइडी बनाएर प्रहार गर्न छाडौं

२६ मिनेट अघि   सेतोपाटी

पार्टीका कतिपय नीतिका बारेमा सार्वजनिक बहस गर्दा हाम्रै पार्टीका नेताहरूले पार्टीको विषय सार्वजनिक ठाउँमा किन बहस गरेको भनेर मलाई टिप्पणी गर्नु भएको छ। वास्तवमा पार्टीका आन्तरिक विषयहरू सार्वजनिक महत्तवका विषय हुन् कि होइनन् भन्ने प्रश्न मूल हो। त्यसमा पनि नेकपा...

हङकङको अपार्टमेन्टमा २० घन्टादेखि लागेको वीभत्स आगो, हेर्नुस् यी १० दृश्य

३१ मिनेट अघि   सेतोपाटी

हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगो अहिलेसम्म निभेको छैन। बुधबार दिउँसो २:५१ बजे  एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू भएको आगलागीले वरपरका थप भवन पनि सल्काएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार आवासीय क्षेत्रको...

सुनसरीबाट डेढ सय किलो गाँजासहित एक जना पक्राउ, एक राउण्ड हवाइ फायर

३४ मिनेट अघि   सेतोपाटी

सुनसरीबाट डेढ सय किलो गाँजासहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको टोलीले ईनरूवा नगरपालिका-७ स्थित चाँदवेलाबाट बिहीबार बिहान एक सय ५३ किलो गाँजासहित २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको प्रवक्ता तथ सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनिष थापाले जानकारी दिए। चाँदवेलाबाट...

गृहमन्त्री आज संसदीय समितिमा जाने

४९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहीबार बस्दैछ।  बैठक दिउँसो १: ३० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।  बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा गृहसचिवलाई पनि बोलाइएको...

हङकङमा आवासीय भवनमा आगलागी, मृत्यु हुनेको संख्या ४४ पुग्यो

१ घण्टा अघि   थाहाखबर

हङकङमा गगनचुम्बी आवासीय भवनमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ। आगो नियन्त्रणमा आएको छ भने २७९ जना बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन् । कैयौँ व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ। उत्तरी ताई पो जिल्लामा रहेको ३५ तले...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बस्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ। बिहीबार बस्ने भनिएको बैठक महाधिवेशनबारे सहमति नभएपछि शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  हिजो महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले कार्यवाहक सभापति...

ह्वाइट हाउस नजिकै नेसनल गार्डका सैनिकमाथि गोली प्रहार, ट्रम्पले भने– आतंककारी कदम

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसबाट दुई ब्लकभन्दा कम दुरीमा दुई जना नेसनल गार्डका सैनिकमाथि गोली प्रहार भएको छ। उनीहरू गम्भीर घाइते भएको बिबिसीले जनाएको छ। बिबिसीका अनुसार बुधबार अपराह्न वेस्ट भर्जिनियाका दुई नेसनल गार्डमाथि एक जनाले गोली चलाएका थिए। छेउमै रहेका...

गुगलको जेमिनाईले कसरी पछि पार्‍यो च्याट जिपिटीलाई?

२ घण्टा अघि   सेतोपाटी

'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) को प्रतिस्पर्धामा पछिल्ला केही दिनयता गुगलले एक्कासि छलाङ मारेको छ। गत साता सार्वजनिक गुगलको च्याटबोट जेमिनाई–३ ले एआईको दौडमा अब्बल मानिएको ओपन–एआई कम्पनीको 'च्याट जिपिटी' भन्दा राम्रो प्रदर्शन गर्‍यो। त्यसपछि गुगल आफैले बनाएको चिप्सले एनभिडिया कम्पनीलाई समेत टक्कर दिएको...

गिनी-बिसाउमा चुनावको नतिजा घोषणा हुनुअघि सेनाले गर्‍यो सत्ता कब्जाको घोषणा

२ घण्टा अघि   सेतोपाटी

पश्चिम अफ्रिकाको संकटग्रस्त देश गिनी-बिसाउ मा सेनाले सत्ता कब्जा गरेको घोषणा गरेको छ। राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक हुने भनिएको अघिल्लो दिन बुधबार सेनाका एक समूहले कू गर्दै राष्ट्रपति उमरो सिसोको एम्बालोलाई पदच्युत गरिएको घोषणा गरेको हो। राज्य टेलिभिजनमार्फत प्रवक्ता डिनिज...

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।  समसामयिक राजनीतिको विश्लेषण गर्दै रणनीति बनाउने, आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने र सबै...

सम्झौता अनुसार काम नगर्ने यी १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सरकारको तयारी

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले १४ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्ने तयारी गरेको छ।  विभिन्न सार्वजनिक निकायले दिएको ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै ती निकायहरूले निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सरकारले अनुगमन कार्यालयलाई भनेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको...

आज आठौँ सामाजिक सुरक्षा दिवस

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ बिहीबार आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदैछ।  आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको...

आजदेखि १०० रुपैयाँ दरको नयाँ नोट बजारमा, यस्तो छ विशेषता

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले १०० दरको नयाँ नोट बजारमा ल्याएको छ। बैंकले बिहीबार सूचना जारी गरी नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । साबिककै आकार तथा रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ...

सेयर बजारमा अहिले कुन पक्ष हावी?

३ घण्टा अघि   सेतोपाटी

सेयर बजार लगानीकर्ताहरूको मनोविज्ञान देखाउने सूचक पनि हो। बजारमा हरेक दिन एउटा पक्ष बजार वा कुनै कम्पनीको सेयर मूल्य घट्छ भनेर लागिरहेको हुन्छ भने अर्को पक्ष बजार वा सेयर मूल्य बढ्छ भनेर लागिरहेको हुन्छ।  बढ्छ र घट्छ भन्नेको रस्साकस्सीकै कारण बजारमा...

पाटन ल्याइए वर्षा र सहकालका देवता- तस्विर

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङमतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको छ। मच्छिन्द्रनाथलाई छ महिना पाटन छ महिना बुङ्मती राखिने चलन अनुसार बुधबार तः  बहाल ल्याइएको हो । गुठियारले निकालेको विशेष साइत अनुसार  बुङ्मती गएर पूजापाठ र गुरुज्यूको पल्टनले...

१९ घन्टादेखि जलिरहेको छ ५ हजार मानिस बस्ने हङकङको अपार्टमेन्ट कम्प्लेक्स

३ घण्टा अघि   सेतोपाटी

हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगो अहिलेसम्म निभेको छैन। बुधबार दिउँसो २:५१ बजे  एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू भएको आगलागीले वरपरका थप भवन पनि सल्काएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार आवासीय क्षेत्रको...

वीरगञ्जबाट ३३ अर्ब २१ करोडका सामग्री निर्यात

३ घण्टा अघि   थाहाखबर

पर्सा : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा  ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।  गत आवको सोही अवधिमा १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।   वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद...

नेकपा र जसपा राजेन्द्र श्रेष्ठ पक्षबीच आज एकता हुने

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबीच बिहीबार औपचारिक एकता घोषणा हुने भएको छ।  प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे शुरु हुने कार्यक्रममा एकता घोषणा हुने भएको हो। समारोहमा...

एनपीएलमा आज दुई खेल : पहिलो जीत हात पार्ने दाउमा जनकपुर र पोखरा

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।  त्रिभुवन विश्वविद्यालयको अन्तर\राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ । ...

एनपिएलमा आज दुई खेलः लुम्बिनीले सुदूरपश्चिम र जनपुरले पोखरासँग भिड्दै

४ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा बिहान पौने १२ बजे पहिलो र ४ बजे दोस्रो खेल हुँदैछ।  पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दै छ। दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स...

प्रतिनिधि चयनको पूर्वसन्ध्यामा विद्या भण्डारीको अपिल– सन्तुलित प्रतिनिधित्वमा ध्यान दिइयोस्

४ घण्टा अघि   सेतोपाटी

आफ्नो नवीकरण भइसकेको सदस्यता पार्टी नेतृत्वले रोकेको सम्झाउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका संगठित सदस्यहरूलाई सन्तुलित प्रतिनिधि चयनमा ध्यान पुर्‍याउन भनेकी छन्। बिहीबार बिहानै पार्टी सदस्यहरूलाई अपिल गर्दै उनले पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुने विश्वास...