राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। समसामयिक राजनीतिको विश्लेषण गर्दै रणनीति बनाउने, आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने र सबै...
