प्रतिनिधिसभा निर्वाचन : तनहुँमा आठ हजार ३६६ मतदाता थपिए
तनहुँ : जिल्ला मा ८ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता अभियान सञ्चालन गरिएकामा जिल्लामा ८ हजार ३६६ मतदाता थपिएका हुन्। गत ९ असोजदेखि ५ मंसिरसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था...
