सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सम्झौता
काठमाडौँ : इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ। बिहीबार दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यसहित गरिएको समझदारीपत्रमा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतिश कार्की र क्याम्पसका...
