माछा मार्न गएका ताजपुरियाको मृत्यु
झापा : माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतिनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको छ। खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा...
