ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नेपालगञ्ज म्याराथनको उपाधि खड्का र न्यौपानेलाई

७ मिनेट अघि   थाहाखबर

नेपालगञ्ज : नेपालगञ्जमा आज सम्पन्न ११औँ नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कबहादुर खड्काले जितेका छन्। खड्काले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गरेका थिए। उनी गत संस्करणका पनि विजेता हुन्। उनले रु. दुई लाख नगद पुरस्कार...

चुनावमा जाने कांग्रेसको औपचारिक निर्णय

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छ।  अहिलेको राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेनजीले उठाएका मागलाई संस्थागत गर्न निर्वाचनको विकल्प नभएको कांग्रेसको निष्कर्ष छ। राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता...

आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौं- प्रचण्ड

१५ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा युवाहरुलाई अवसर दिने बताएका छन्। शनिबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताएका हुन्। उनले पार्टीभित्र पनि आगामी चुनावमा बढीभन्दा बढी युवालाई अवसर...

जसपा नेपालले घोषणा गर्‍यो चुनाव तयारीसँगै सङ्घर्षका कार्यक्रम

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनको तयारीसँगै सङ्घर्षका कार्यक्रम गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र सङ्घर्षका कार्यक्रम एकसाथ अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका...

विद्यार्थी अपहरणको श्रङ्खला बढेपछि नाइजेरियामा विद्यालय बन्द

२४ मिनेट अघि   थाहाखबर

आतङ्कवादी समूहहरूद्वारा विद्यार्थीहरूको अपहरणको श्रङ्खलामा वृद्धि भएपछि नाइजेरियाली सरकारले देशभरि कम्तीमा ४१ वटा माध्यमिक विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ। नाइजेरियाको मध्य राज्य नाइजरको एक विद्यालयमा संदिग्ध आतङ्ककारीहरूले आक्रमण गरी कम्तिमा २१५ विद्यार्थी तथा १२ जना शिक्षकहरूलाई शुक्रबार अपहरण गरेको नाइजेरियाको...

भ्रष्टाचार देशका लागि दुर्भाग्य, युवाको आन्दोलने नयाँ उर्जा दियो : प्रचण्ड

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरकालरूपमा फैलिएको बताएका छन्। वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताए। भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरुले आवाज उठाउँदै आएको भए पनि...

बारामा माओवादी, रास्वपा र राप्रपाले एमालेमाथि हमला गर्‍यो- ओली

२९ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बारामा पार्टीनिकट युवा संघले गरेको शान्तिपूर्ण सभामा दखल पुर्‍याउन खोजिएको बताएका छन्। शनिबार पार्टीको बागमती प्रदेश कमिटीले भृकुटीमण्डपमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यसदिन शान्तिपूर्ण कार्यक्रम राखिएको र एमालेका केन्द्रीय नेताहरू बारा...

मंसिरमा विशेष महाधिवेशन निर्विकल्प जस्तै हो : गगन थापा

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्ने कुरा निर्विकल्प भएको बताएका छन्। केन्द्रीय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने उनले बताए।  उनका अनुसार मंसिरको २७, २८ गतेतिर...

आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौँ : प्रचण्ड

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा युवाहरुलाई अवसर दिने बताएका छन्। वाइसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताए। उनले पार्टीभित्र पनि आगामी चुनावमा बढीभन्दा बढी...

जब पब्लिक बसका चालकले भने– पुलिसलाई फोन गरे पनि गर, हामीलाई फरक पर्दैन!

४६ मिनेट अघि   सेतोपाटी

समाजको असली रूप हेर्ने र बुझ्ने हो भने पब्लिक (सार्वजनिक) बस चढ्नू भन्ने भनाइ छ। चालक तथा सहचालकहरूको बोली–व्यवहार, यात्रु र सहचालकबीच भाडा दरमा किचकिच, यात्रुहरूको चर्को चर्को फोन वार्ता र अनावश्यक कुराकानी, लैंगिक हिसाबले असहज लाग्ने बोली तथा व्यवहार, कोचाकोच, चर्को...

कांग्रेस केन्द्रीय समिति बैठक अब मंसिर ११ गते बस्ने

४८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अब मंसिर ११ गते बस्ने गरी बोलाइएको छ। आज सानेपामा बसेको केन्द्रीय समिति बैठकले आम निर्वाचनमा भाग लिने निर्णय गरे पनि महाधिवेशनबारे भने निर्णय गर्न सकेन। प्रवक्ता प्रकाशशरण महतले माघ ११ गते हुने राष्ट्रिय सभा...

मंसिरभित्रै विशेष महाधिवेशन निर्विकल्प बाटो हो- गगन थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिरभित्रै विशेष महाधिवेशन निर्विकल्प बाटो रहेको बताएका छन्। आज सानेपामा बसेको केन्द्रीय समिति बैठकले आम निर्वाचनमा भाग लिने निर्णय गरे पनि महाधिवेशनबारे पछि निर्णय गर्ने भन्दै केन्द्रीय समिति बैठक मंसिर ११ गतेसम्मका लागि सारेपछि महामन्त्री...

एमालेलाई नजिस्क्याउनुस्, तपाईंहरूका लागि हितकर हुँदैन: ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन्।  शनिबार एमालेको बागमती प्रदेश कमिटीले भृकुटीमण्डपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई उत्तेजित पार्न र नजिस्क्याउन चेतावनी दिएका हुन्।  'एमालेलाई उत्तेजित बनाउने जिस्क्याउने काम नगर्नुस्। लोकतन्त्रलाई यो...

हिंसा, आगजनी र लुटपाटबाट बनेको यो सरकार अवैधानिक हो : ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अवैध भएको दावी गरेका छन्। शनिवार पार्टीद्वारा काठमाडौँमा आयोजित जनप्रदर्शन तथा जनसभामा बोल्दै उनले उक्त दावी गरेका हुन्। अध्यक्ष ओलीले हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान...

खडक र पूर्णलक्ष्मीलाई धारा नेपालगन्ज म्याराथन उपाधि, एन्जल्स स्कुललाई नेपालगन्ज ट्रफी

१ घण्टा अघि   सेतोपाटी

नेपाली सेनाका खडक बहादुर खड्का र पुर्णलक्ष्मी न्यौपानेले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। शनिबार नेपालगन्ज भएको म्याराथनमा खडकले दुई लाख नगद र पुर्णलक्ष्मीले नगद ७५ हजार सहित ट्रफी, पदकले पुरस्कृत भए। म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २...

सावित्राबिना त्रिकोणात्मक सिरिज खेल्दै नेपाल, युवा खेलाडीलाई अवसर

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बिना नै नेपालले इण्डोनेसियामा हुने त्रिदेशीय महिला फुटबल प्रतियोगितामा खेल्ने तयारी गरेको छ।आगामी नोभेम्बर २६ देखि इण्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय प्रतियोगिता हुँदैछ। स्टार   स्ट्राइकर सावित्राबिना नै नेपाली टोलीले...

विराटनगरले काठमाडौंविरूद्ध टस जित्यो, प्लेइङ-११ मा को-को छन्?

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) शनिबार दिनको दोस्रो खेलमा विराटनगर किंग्सले काठमान्डु गोर्खाविरूद्ध टस जितेको छ। टस जितेको विराटनगरले फिल्डिङ रोजेको छ । खेलमा काठमाडौंले तीन परिवर्तन गरेको छ। प्रतिश श्रेष्ठ, रिकार्ड भास्कोनसेलोन्स र इरासमस टोलीमा छन्। मिलिन्द कुमार...

बढ्दो मधुमेह संक्रमण रोक्न काठमाडौँमा अन्ताराष्ट्रिय सम्मेलन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : साउथ इस्ट एशिया क्षेत्रमा मधुमेह जनस्वास्थ्यको प्रमुख चुनौती बन्दै भएको हुँदा सचेत रहनुपर्ने अवस्था आएको विज्ञहरुले बताएका छन्।  इन्टरनेशनल डाइबेटिज फेडेरेसन (आइडीफ) साउथ इस्ट एशियाको वार्षिक सम्मेलनमा  आइडीएफका अध्यक्ष डा वंशी सबोले विश्वको अन्य देशमा  साउथ इस्ट एशियाली देशमा...

विराटनगरले जित्यो टस , काठमाण्डुविरूद्ध पहिले बलिङ गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिगको आजको दोस्रो खेलमा विराटनगर किङ्सले टस जितेर काठमाण्डु गोर्खाजविरुद्ध पहिले बलिङ गर्ने भएको छ।   करण केसीको कप्तानीमा रहेको काठमाण्डु तेस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध...

निर्वाचनमा भाग लिने कांग्रेस केन्द्रीय समितिको निर्णय

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ। आज सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो। दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई...

एमालेको जनसभामा ओलीको सम्बोधन (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले भृकुटीमण्डपमा आमसभा गरेको छ।  शनिबार दिउँसो एमालेको बागमती प्रदेश कमिटीले  सभाको आयोजना गरेको हो।  सभालाई अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।  यसअघि महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए।  भिडिओः 

जेनजीलाई पार्टी प्रवेश गराउँदै नेकपा संयोजक प्रचण्ड

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वाइसिएल नेपाल, केन्द्रीय समितिले शनिबार नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिसडाँडामा आयोजना गरेको जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ र नुवाकोट लगायतका विभिन्न जिल्लाका जेनजी पुस्ता पार्टी प्रवेश गरेका छन्। पार्टी संयोजक प्रचण्डको सहभागितामा नयाँ पुस्तालाई...

ओलीकाे आराेप : वर्तमान सरकारले मुलुकमा घृणा र द्धेष फैल्याइरहेको छ

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा मुलुकमा घृणा र द्वेष फैल्याउने काम गरिरहेको आरोप लगाएका छन्। शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित जनप्रर्दशन तथा जनसभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।  अध्यक्ष ओलीले वर्तमान सरकारले...

वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा स्कटल्याण्डका मार्क वाटको बिस्फोटक ब्याटिङमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले नौ विकेटको शानदार जीत निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले प्रस्तुत गरेको १५७ रनको लक्ष्य कर्णालीले १२ दशमलव...