सरकारको टाउको दुखाइ बनेका बन्चरेडाँडा र मेलम्ची खानेपानी
काठमाडौँ : पछिल्लो समय ‘जेनजी’ आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई बन्चरेडाँडा र मेलम्ची खानेपानी आयोजना टाउको दुखाइ बनेका छन्। काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बन्चरेडाँडावासी र मेलम्ची खानेपानी आयोजना क्षेत्रका स्थानीयले पटक पटक आन्दोलन गर्दै बन्द गर्दा सरकार वार्ता बसेर...
